· मे, 2016

लेखहरू नागरिक मिडिया बाट मे, 2016

विगतका १०० वर्षमा जापानी सौन्दर्य ट्रेन्डहरूमा भएका परिवर्तन

लामो कपालदेखि छोटोसम्म, अधिक मेकअपदेखि हल्कासम्म, विगतको शताब्दीमा जापानी सौन्दर्यका परम्पराहरूमा धेरै परिवर्तन भएका छन्।

नेपालमा भुकम्पपछिको जिन्दगीबारे एक हक्की १२ वर्षियाको अभिव्यक्ति

श्रीषाले २०१५मा नेपालमा आएको भुकम्पमा आफ्नो घर गुमाइन् तर उनले विद्यालयमा पढ्ने व्यवस्था मिलाएकी छिन्। अहिले उनलाई घरबारविहिन भएकोमा अरु बच्चाहरूले गर्ने अपहेलना रोक्न आवश्यक छ।

फोहरले म्यानमारका प्रख्यात स्थलहरूलाई बिगारेको देखाउन फोटोशप गरिएका फोटोहरू

"यदि आफूले गरेका फोहर फाल्ने ठाउँबारे तपाईले होशियार भई एउटा उदाहरण प्रस्तुत गर्नु भयो भने हामीले हाम्रो देशको स्तर बढाउन सक्छौ।"

साओ पाउलो वरिपरिका हेर्नैपर्ने २७ भित्तेचित्रहरू

साओ पाउलोका मध्य छिमेकहरूमा रहेका भित्तेचित्रहरू अन्तर्राष्ट्रिय यात्रापुस्तकहरूमा फिचर गरिएको भए पनि निम्न आय भएका बाहिरका बस्तीहरूका भित्तेचित्रहरू अज्ञात रहेका छन्, यस शहरका बासिन्दामाझ पनि।

‘बिको जुलु’, ‘दे कल मी डाक्टारी’ र ‘मम्मी टेल्स'लगायत केन्याई ब्लग अवार्डस् विजेता

मे १४ का दिन केन्याको राजधानी नैरोबीमा आयोजित एक भव्य समारोहमा केन्याई ब्लग अवार्डस् २०१६ का विजेताहरूको नाम घोषणा गरियो।

ट्वीटरमा दोश्रो विश्वयुद्ध बेलाका चीन र जापानका फोटोहरू

दुईवटा ट्वीटर अकाउन्टले चीन र एशियाका बाँकी भागमा दोश्रो विश्वयुद्धको बेला भएका घटनाका जानकारी उपलब्ध गराउँदछन्।

फोटोहरूमा बङ्गलादेशका पानीमाथि लाग्ने अम्बाका हाटबजार

फोटोग्राफर मो. मोयाज्जम मोस्तकिमले तैरिने बजारका दर्जनौं अदभुत फोटो खिचें। ग्लोबल भ्वाइसेजले तीमध्ये सर्वोत्कृष्ट फोटोहरू तपाईंमाझ पस्केको छ।

कम्बोडियामा ५० वर्षकै सबैभन्दा भयावह खडेरीले जनावरहरूलाई समेत छाडेको छैन

कम्बोडियाका २५ प्रदेशमध्ये १८ मा पानीको अभाव रहेको घोषणा गरिएको छ, र १०० जिल्लामा २५ लाख कम्बोडियाई खडेरीको मारमा परेका छन् ।

ट्वीटरमा कोलम्बियाई मुद्राको चाखलाग्दो इतिहास

ट्वीटरमा @MonedasColombia ले कोलम्बियाई मुद्राबारे तथ्यहरू सेयर गर्दछ। उदाहरणका लागि, १०० वर्षअगाडि कोलम्बियाई राष्ट्रिय बैंकले कुकुरको तस्वीर भएको २५ पेसोको नोट जारी गरेको थियो ।

क्राउडसोर्स गरिएका फोटोहरूमा म्यानमारको दैनिक जीवनको सुन्दरता

म्यानमारले अझ सुधार ल्याउने तयारी गर्दै गर्दा फिचर्ड कलेक्टिभ्स जस्ता वेबसाइटहरू यहाँको द्रुत गतिमा परिवर्तन हुँदै गरेको समाजको दैनिक जीवनको दस्तावेज तयार पार्न अनिवार्य छन्।