लेखहरू प्रवास र अध्यागमन
अजरबैजान छोडेको ३० वर्ष बितिसक्दा पनि किन विस्थापित आर्मेनियनहरू अझ पनि यस होटलमा बस्दैछन्?
"हरेक वर्ष हामीलाई अर्को वर्ष नयाँ घर दिइनेछ भनिन्छ।"
ब्ल्याक इन टोक्यो : जापानमा रहेका अश्वेतहरूबारे डकुमेन्ट्री
यस डकुमेन्ट्रीले जापानको टोक्यो बसाइका विभिन्न सांस्कृतिक चुनौती तथा अवसरहरू देखाउँदै, पश्चिम अफ्रिकादेखि संयुक्त राज्यसम्मका पाँच पात्रलाई पछ्याउँछ।
गलत पहिचानका कारण अन्यायपूर्ण ढंगले इटलीमा गिरफ्तार गरिएका इरिट्रियन नागरिकलाई रिहा गर्नका लागि याचिका
इटालियन निकायहरूले गलत मानिसलाई गिरफ्तार गरेझै लागेको छ; के उनीहरूले यो स्वीकार्लान्? भूमध्य सागरमा मानव बेचबिखनका मास्टरमाइण्डको खोजले अनौठो मोड लिएको छ।
डकुमेन्ट्री: सोभियत कालखण्डको जर्जियाली चिया उद्योगको भग्नावशेषमा रुमलिंदा
"लाइटुरीमा कोही पनि बेरोजगार थिएनन्। सबैजना चिया बगान या त कारखानामा काम गर्थे।"
कोपेनहेगनमा अफ्रिकी र स्केन्डिनेवियाई संगीतकारले सिर्जना गरेका मिठा धुन
"एक स्वीडिश युवा र एक मोजाम्बिकन युवा एउटै भाषा बोलिरहेका छन्, जुन संगीतको भाषा हो"