लेखहरू about मिडिया र पत्रकारिता
यी कोलम्बियन पत्रकारहरू पाब्लो एस्कोबारलाई नायक ठान्दैनन्
"यस 'नायक'ले हामीलाई घरभित्र बस्न बाध्य गरायो, सबैसँग सशंकित गरायो, र आगजनी तथा हिंसामार्फत प्रतिक्रिया जनाउन बाध्य गरायो।"
इन्डोनेसियाका आदिवासी पपुअनका संघर्ष तथा सफलता प्रदर्शन गर्दै एक नौलो फिल्म फेस्टिवल
यस फिल्म फेस्टिवलले "डकुमेन्ट्री फिल्मका माध्यमले पपुआका आदिवासीहरूका सवालहरूमा प्रकाश पार्दछ साथै जनमानसलाई प्रभाव पार्ने महत्वपूर्ण सवालहरूका बारे जनचेतना अभिवृद्धि गर्दछ।"
यूट्यूबबाटै जापानको भ्रमण
यात्रीहरू वा जापान भ्रमण गर्न चाहने कुनै पनि व्यक्तिको लागि भिडियो विशेष रूपले उपयोगी छ, भ्रमणबारे प्रत्येक भिडियो अंग्रेजीमा व्याख्या गरिएको हुन्छ; स्क्रीनमा देखाइएको कुनै...
जापानी मिडियालाई ट्रम्पको “शिटहोल” अनुवाद गर्न सकस
रमाइलो पक्ष यो छ कि मिडिया आउटलेटले यसलाई "नस्लवादी" वा "नस्लवाद" भन्दा "शिटहोल" छाप्न सजिलो ठान्यो।
कसुरमा बलात्कारपश्चात् हत्या गरिएकी सात वर्षीया जैनाबका लागि न्यायको माग गर्दै पाकिस्तानीहरू
"गत एक वर्षमा १२ बालिकाहरू बलात्कृत र हत्या गरिएका छन्...पाकिस्तानको "आपराधिक कार्यवाही प्रणाली"को असफलता नै यस जनआक्रोशको मूल कारक हो।"
विषाक्त तुवाँलोले नयाँ दिल्लीवासीहरूमा खोकीको समस्या र समाधानको माग
"एक महिना अघिदेखि खोकिरहेको छु र एक हप्ता वा त्यसपछि मात्र मैले थाहा पाएँ कि यो प्रदूषणको कारण हो। तर कोही पनि यस बारेमा केही...
जापानमा सामाजिक संजालमा छाएको आओयागी बिसेनका सुन्दर सुलेख
आओयागी बिसेनका आफ्नो लेखनको सबैभन्दा जटिल चिनियाँ वर्णहरूमध्ये एक प्रदर्शन गरिएको भिडियो सेप्टेम्बरमा भाइरल बन्यो।
जमैकाको कमसल योजना तथा पर्यावरण अभ्यास बाढीको मारमा
मौसमी ढाँचाहरूमा परिवर्तन, कमसल योजना र विकास, अपर्याप्त जल निकास तथा फोहोरमैला व्यवस्थापन क्षेत्र लापरवाहीको परिणाम जमैका केवल तीन दिनको भारी वर्षापछि विपद् क्षेत्र बन्यो।
मृतात्माहरू घर फर्कने पर्व मनाउँदै जापानीहरू
मध्य गर्मीयाममा जापानीहरू रातीको समयमा तारा तथा लालटिनको उज्यालोमा नाच्दै गर्मी भगाउँदै गरेका इन्स्टाग्राम फोटोहरू।
माडागास्करमा भुईँकटहरबारे परिहास
माडागास्करमा पाइनापलगेट देखेसुनेकोभन्दा रोचक र जटिल छ।
मकस्सार, इण्डोनेशियामा पत्रकार दम्पतीमाथि आक्रमण
इण्डोनेशियामा पत्रकारविरुद्ध हिंसा नियमित भइरहन्छ। यस प्रकारका आक्रमण मिडियामा प्राय रिपोर्ट गरिदैन र दोषीहरू प्राय दण्डित हुँदैनन्।
‘बिको जुलु’, ‘दे कल मी डाक्टारी’ र ‘मम्मी टेल्स'लगायत केन्याई ब्लग अवार्डस् विजेता
मे १४ का दिन केन्याको राजधानी नैरोबीमा आयोजित एक भव्य समारोहमा केन्याई ब्लग अवार्डस् २०१६ का विजेताहरूको नाम घोषणा गरियो।