विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

लेखहरू about एशिया

20 नोभेम्बर 2019

दुर्लभ वाद्ययन्त्र संरक्षण गर्न संघर्ष गर्दै नेपालको एक मात्र लोकबाजा संग्रहालय

अनुसन्धानकर्ता र सर्वसाधरण आगन्तुकहरूका समर्थनको अभावका बीच नेपालको एक मात्र लोकबाजा संग्रहालयले स्थानान्तरणको समस्या झेलिरहेको छ। संग्रहालयका संस्थापक तथा क्यूरेटर राम प्रसाद कँडेलसँग ग्लोबल भ्वाइसेजले...

13 नोभेम्बर 2019

चीनले दाबी गर्दै आएको विवादित समुद्रका कारण ‘अबोमिनेबल’ भियतनाम, मलेसिया र फिलिपिन्समा प्रतिबन्धित

"हामीले उनीहरूसँग संलग्न हुनुपर्छ, र उनीहरू व्यावहारिक छन्... उनीहरू मात्र धोकामा पारिएका छन्।"

1 अक्टोबर 2019

म्यानमारमा बाँसको टुसो सङ्कलकको दिनचर्या

एर्रावाडी क्षेत्रको चि बिन गाउँका बाँसको टुसो सङ्कलक को फो ला सँगको भेट।

30 सेप्टेम्बर 2019

म्यानमारका अनाथ हात्तीहरूको संरक्षण

म्यानमारका जंगली हात्तीहरू चोरी शिकारीका कारण गम्भिर खतरामा छन्, एकै हप्तामा ठूलो संख्यामा हात्तीहरू मारिन्छन्।

20 सेप्टेम्बर 2019

निल्न पनि गाह्रो हुने पाँच भियतनामी परिकार

के तपाईंले यीमध्ये कुनै परिकार चाख्नु भएको छ ? टिउरासमेतको हाँसको अण्डा, भियतनामी पिज्जा, नरिवलको बोटमा पाइने लार्भा, खेतमा पाइने मुसा र तारेको झ्याउँकिरी ।

10 सेप्टेम्बर 2019

म सगरमाथा चढ्दिन: ग्राफिक यात्रा संस्मरण

द ब्रीजजीभी कम्युनिटि ब्लग

"हाम्रा आँखा उत्सुकताले चम्कदै गर्दा विश्वकै छानो भनेर चिनिने यस ठाउँबारे पश्चिमी धारणा कायमै रहन्छ।"

7 अगस्ट 2019

गलैँचा बुन्ने एक आर्मेनियाली पुरुषसँगको भेट

"जब तपाईं व्यावसायिक हुनुहुन्छ तपाईंले सक्दो राम्रो गर्नुहुन्छ। तपाई पुरुष वा महिला जे भएपनि फरक पर्दैन। "

16 जुलाई 2019

सगरमाथामा मानव भीडको भाइरल तस्वीर खिच्ने आरोही सात महिनाभित्र विश्वका अग्ला सबै १४ हिमाल आरोहणको कीर्तिमान बनाउने अभियानमा

विश्वमा ८ हजार मिटरभन्दा माथिका १४ हिमाल छन् र पूर्व ब्रिटिस सैनिक निर्मल पुर्जा ७ महिना भित्रै सबै १४ हिमाल आरोहणको कीर्तिमान बनाउने अभियानमा छन्।

4 जुलाई 2019

पितृसत्ताविरुद्ध लड्दै: भारतमा मस्लिम युवतीहरू फुटबल खेलेर ‘पुरुषको स्थान’ ओगट्दैछन्

भारतमा धेरैले खेलकुदमा लैंगिक समानता एउटा काल्पनिक आदर्श हो भन्ठाने पनि पितृसत्ताका समस्याबारेमा कुरा गर्न र तिनलाई समाधान गर्न मानिसहरूको चाहना र गतिविधि बढ्दो छ।

25 जुन 2019

‘मैले जीवनमा आफैंलाई भेटें': आफ्ना समकक्षी वृद्धहरूलाई सल्लाह दिन अब्बल आर्मेनियन नाउ

एक ग्राहक हृदयाघातपछि कमजोर भएका आफ्ना खुट्टाबारे चिन्तित छन् भने अर्को "महिलाजस्तै कपाल भएका जवान केटाहरू"बारे।

11 जुन 2019

नेपालमा पहिलो पटक बाघे माउसुली भेटियो

नेपालमा बाघे माउसुली फेला परेको थिएन। हालै अनुसन्धाताहरूले यो प्रजाति फेला पारे र अभिलेख राखे जुन नेपालमा पाइने माउसुलीको ११ औं प्रजाति हुन पुग्यो।