लेखहरू about एशिया

समुद्री उत्खननको विरोध गर्दै प्रशान्त क्षेत्रका समूहहरूले महासागर सप्ताह मनाए

  31 अगस्ट 2022

प्रशान्त क्षेत्रका विभिन्न समूहहरूले यस क्षेत्रमा समुद्री उत्खनन (DSM) रोक्न अधिकारीहरूलाई आह्वान गर्दै जुन ८ मा महासागर सप्ताह र महासागर दिवस मनाए।

समुद्री उत्खनन सँगै ज्वार भाटा बढ्दै छ

  26 जुलाई 2022

"यदि समुद्री उत्खनन नरोकिएमा यसले पुरानो समुद्री प्राकृतिक बासस्थानलाई अपरिवर्तनीय रूपमा नष्ट गर्नेछ र आफ्नो जीविकाको लागि समुद्रमा निर्भर रहेकालाई असर गर्नेछ। "

फिजी मौसम विज्ञान विभागले सामाजिक सञ्जालको प्रयोग कसरी गर्दछ

  30 जुन 2022

ग्लोबल भ्वाइसेजले दक्षिण प्रशान्त क्षेत्रको राष्ट्रमा मौसम तथा जलवायु विज्ञानको बारेमा नागरिकहरूलाई जानकारी दिन सामाजिक सञ्जालको भूमिकाको बारेमा फिजी मौसम विज्ञान विभागसँग अन्तर्वार्ता लियो।

म्रो भाषाको पहिलो व्याकरण पुस्तकले आदिवासी समुदायमा आशाको किरण छर्दै

Rising Voices  30 अप्रिल 2022

यस वर्ष, बङ्गलादेशमा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको मुख्य आकर्षण लोपोन्मुख आदिवासी भाषा म्रोमा लेखिएको पहिलो व्याकरण पुस्तकको प्रकाशन थियो।

मेक्सिकोदेखि अष्ट्रेलियासम्मका आदिवासी युवाले आफ्ना भाषाका लागि इन्टरनेटमा पुनर्विचार गर्दै

Rising Voices  30 सेप्टेम्बर 2021

प्रभुत्वशाली भाषा लाद्नमा इन्टरनेटको भूमिका रहेको छ, तर युवाहरू यसलाई आफ्ना भाषा प्रवर्धनका लागि प्रयोग गर्दैछन्।

बंगलादेशमा टिनटिन….तर चित्रकारको कल्पनामा मात्र!

  21 जुलाई 2021

एक बंगलादेशी कार्टुनिस्ट युरोपियन कमिक "द एडभेन्चर्स अफ टिनटिन" का पुराना यादलाई आफ्ना चित्रमा उतार्दैछन् "बंगलादेशमा टिनटिन" नामक आफ्नो प्रशंसक चित्रकलामार्फत् — स्थानीय परिप्रेक्ष्यका साथ।

सहकार्य, संरक्षण र समुदायको सहयोगको परिणामस्वरूप नेपालमा गैंडाको संख्यामा बढोत्तरी

  4 मे 2021

"संख्या बढेर ७५२ पुगेको हुनाले अहिले खुशी हुने समय हो। तथापि, बासस्थान गिरावटले मलाई चिन्तित बनाउँछ र मलाई थाहा छैन यसले आगामी वर्षहरूमा स्वस्थ जीवित संख्यालाई कायम राख्नेछ या छैन।"

विराेधसम्बन्धी कला निःशुल्क वितरणका लागि एक भए म्यानमारका चित्रकारहरू

"म्यानमारका अन्य नागरिकहरूझै, कलाकारहरू पनि यस राष्ट्रिय संघर्षमा याेगदान पुर्याउन चाहन्छन् । हामी अन्य प्रदर्शनकारीहरूलाई हाम्राे कलामार्फत् सहयाेग पुर्याउन सक्छाैं ।"

२०२० सिंहावलोकन: दक्षिण एसियामा कोभिड-१९

COVID-19  25 जनवरी 2021

कोभिड-१९ महामारीले विगत १२ महिनामा हाम्रो कभरेज ओगटेको छ किनकि हामीले यस क्षेत्रभर जनताले सामना गरिरहेका चुनौतीहरू र कोरोनाभाइरस विरुद्धको लडाइँलाई प्रकाश पारेका छौं।