लेखहरू डिजिटल एक्टिभिज्म
डिजिटल पत्रकार लुइस कार्लोस दिया भेनेजुएलामा हराइरहेका छन्

लुइस कार्लोस "भेनेजुएलामा असहमत पत्रकारिताको सबैभन्दा चिनिएका अनुहारमध्ये एक हुन्। "
अनलाइन आह्वान स्वस्थ खाना मार्फत मेक्सिकनहरु स्वदेशी व्यञ्जनको तारिफ गर्दै
देशमा उपलब्ध पौष्टिक स्वदेशी व्यञ्जनको बावजूद मेक्सिकनहरू अधिकांश ल्याटिन अमेरिकी देशहरूको तुलनामा तैयार गरिएको खाना अधिक खान्छन्।
क्षयरोग लागी बाँचेकाहरूद्वारा भारतबाट यस रोग उन्मूलनका लागि पैरवी
भारतमा टिबी अन्त्य गर्न सामुदायिक परिचालन जरूरी छ। भारतमा टिबी उन्मूलन गर्न यो रोग लागी बाँचेकाहरू आफ्ना कथा सुनाउँदैछन् ।
बुल्गेरियाई पर्यावरण अभियन्ताहरुलाई पिरिन राष्ट्रिय निकुञ्ज बचाऔं अभियान प्रति महत्वपूर्ण न्यायिक सफलता
"खुशीको समाचार @zazemiata + बुल्गेरिया स्थित #Pirin राष्ट्रिय निकुञ्ज क्षति पुर्याउँने योजनाको विरोधमा हजारौं मानिसहरु! #SavePirin"
प्राचीन प्रतिमाहरूमार्फत बुक अफ एक्सोडसमा रहेको पितृसत्ता खोतल्दै नीना पेइलेको फिल्म सेडर म्यासोकिज्म
"एक्सोडसको प्रस्तुतिकरणमा मैले यसमा रहेको पूर्ण पितृसत्ता र पुराना समयमा बाँकी रहेको देवी पूजनको उन्मूलन देखाएको छु।"
भाषालाई लोप हुनबाट कसरी बचाउने

विश्वका आधा जति भाषाहरू लोप हुन सक्नेछन् तर हामीले डिजिटल रूपमा अभिलेख राखेर वर्षौ पुराना सांस्कृतिक धरोहरको जगेर्ना गर्न सक्छौं।

















