विशेष लेखहरू दक्षिण एशिया
लेखहरू दक्षिण एशिया
पैसा रुखमा नफलेतापनि झाडी प्रजातिको वनस्पति नेपाली अर्गेलीमा फल्छ
पैसा रुखमा नफलेतापनि जापानी नोट छाप्न प्रयोग हुने झाडी प्रजातिको वनस्पति नेपाली अर्गेलीमा फल्छ। अर्गेली नेपालको सबैभन्दा प्रसिद्ध निर्यातमध्ये एक हुने सम्भावना छ।
जलवायु सङ्कट हिमालय क्षेत्रमा पानीको सङ्कट हो
जलवायु परिवर्तनले विश्वव्यापी औसत तापमान वृद्धिभन्दा छिटो हिमालयको तापक्रम वृद्धि गर्दै जलचक्रमा बाधा पुर्याइरहेको छ । वर्षा झन् अनियमित हुँदै गइरहेको छ, भूमिगत पानी घट्दै छ, र हिमनदी खुम्चिँदै गएका छन्।
नेपालको लोपोन्मुख कुसुण्डा भाषा पुनर्जीवित गर्ने प्रयासमा प्रेरणादायी भूमिका निर्वाह गर्ने ज्ञानी मैया सेनको वृत्तचित्र
युवाहरूलाई भाषा सिक्न पटक्कै रुचि नभएको तर आफ्नो मातृभाषा बोल्ने कुसुण्डाहरूको पिँढी निर्माण गर्न आफू तयार रहेको कुरा उनले पटक पटक दोहोर्याइरहिन्।
चार्ल्स नरिस-ब्राउनको नेपाल, बाघ र संरक्षणप्रतिको प्रेम — एक संस्मरण
चार्ल्स नरिस-ब्राउनको चित्रकथा "बाघ र पानी"ले संरक्षणको महत्त्व दर्शाउँछ। उनी बाघ र संरक्षणसम्बन्धी अर्को पुस्तक लेख्ने तरखरमा थिए तर अक्टोबर १९ का दिन उनको असामयिक निधन भयो।
म्रो भाषाको पहिलो व्याकरण पुस्तकले आदिवासी समुदायमा आशाको किरण छर्दै
यस वर्ष, बङ्गलादेशमा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको मुख्य आकर्षण लोपोन्मुख आदिवासी भाषा म्रोमा लेखिएको पहिलो व्याकरण पुस्तकको प्रकाशन थियो।
पोडकास्टः सङ्कट काल, शाही भ्रमण र महामारीको मारमा असक्त ल्याटिना
आज हामी जमैका र श्रीलंकाको भ्रमण गर्दैछौं र विश्वका विभिन्न क्षेत्रका ल्याटिनाबारे कुरा गर्दैछौं।
बंगलादेशमा टिनटिन….तर चित्रकारको कल्पनामा मात्र!
एक बंगलादेशी कार्टुनिस्ट युरोपियन कमिक "द एडभेन्चर्स अफ टिनटिन" का पुराना यादलाई आफ्ना चित्रमा उतार्दैछन् "बंगलादेशमा टिनटिन" नामक आफ्नो प्रशंसक चित्रकलामार्फत् — स्थानीय परिप्रेक्ष्यका साथ।
सहकार्य, संरक्षण र समुदायको सहयोगको परिणामस्वरूप नेपालमा गैंडाको संख्यामा बढोत्तरी
"संख्या बढेर ७५२ पुगेको हुनाले अहिले खुशी हुने समय हो। तथापि, बासस्थान गिरावटले मलाई चिन्तित बनाउँछ र मलाई थाहा छैन यसले आगामी वर्षहरूमा स्वस्थ जीवित संख्यालाई कायम राख्नेछ या छैन।"
२०२० सिंहावलोकन: दक्षिण एसियामा कोभिड-१९
कोभिड-१९ महामारीले विगत १२ महिनामा हाम्रो कभरेज ओगटेको छ किनकि हामीले यस क्षेत्रभर जनताले सामना गरिरहेका चुनौतीहरू र कोरोनाभाइरस विरुद्धको लडाइँलाई प्रकाश पारेका छौं।
नेपाली शेफ सन्तोष शाहलाई मनपर्ने परिकार
बीबीसीको प्रख्यात शो मास्टरशेफः द प्रोफेस्नल्स मा दोस्रो स्थान प्राप्त गरेपछि लण्डन निवासी नेपाली शेफ सन्तोष शाह चर्चित भएका छन्।
आदिवासी थारूहरू सीमान्तकृत भएको नालीबेली दर्शाउने कला प्रदर्शनी
युवा कलाकार लवकान्त चौधरीको कला श्रृंखला, 'मसिन्या दस्तुर' ले पछिल्ला दशकहरूमा नेपालमा आदिवासी थारू समुदायको कालक्रमबद्ध सीमान्तकरणको इतिहास खोज गर्दछ।
कोलकाता, सेन्ट पिटर्सबर्ग र पेरिस : उपन्यासकार शुमोना सिन्हासँगको अन्तर्वार्ता
"साहित्यले विश्व बदल्न सक्छ भन्ने स्वाङ गर्दैन, तर यसले मानव परिस्थितिबारे प्रकाश पार्न सक्छ, आशाका बिउ रोप्न सक्छ, सुन्दर विश्वको सपना देखाउन सक्छ..."