लेखहरू दक्षिण एशिया बाट मार्च , 2020
साहित्यमार्फत भारतीय–नेपाली पहिचानको खोजः लेखक प्रज्वल पराजुलीसँगको अन्तर्वार्ता
"पढ्ने व्यक्तिका लागि उसकै बारे उसैले बोल्ने भाषामा पात्रहरूले बोल्ने किताब। कति आत्मीय। यो किताब नेपालका कुनाकाप्चामा पुगेको छ।"
‘बाहिरी संसारलाई नेपाली साहित्य कति सम्पन्न छ भन्ने थाहा छैन’: लेखक डा. संगीता स्वेच्छासँगकाे अन्तर्वार्ता
अङ्ग्रेजी भाषामा लेख्ने नेपाली लेखकहरूका संख्या बढ्नुका साथै नेपालीमा लेखिएका कृतिहरू विभिन्न भाषाहरूमा अनुवाद हुन थालेका छन् ।
खासै चर्चामा नरहेको धानको बालासहितको परालबाट निर्मित सुन्दर कला
धानको बालासहितको परालबाट सुन्दर आकृति बुनेर घर सजाउने परम्परा बिस्तारै हराउँदैछ।
नेपालमा काेराेना भाइरसकाे त्रासले स्थगित भए अन्तर्राष्ट्रिय कार्यक्रमहरू
काेराेना भाइरसकाे त्रास विश्वव्यापी रूपमा फैलिएसँगै नेपालमा समेत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू धमाधम स्थगित हुन थालेका छन् ।