लेखहरू क्यारेबियन
पोडकास्टः सङ्कट काल, शाही भ्रमण र महामारीको मारमा असक्त ल्याटिना
आज हामी जमैका र श्रीलंकाको भ्रमण गर्दैछौं र विश्वका विभिन्न क्षेत्रका ल्याटिनाबारे कुरा गर्दैछौं।
मूर्तिहरू भत्काइदै: फ्रान्सलाई आफ्नो औपनिवेशिक तथा दास व्यापार विगतको चुनौती
नस्लवादको विरुद्ध विश्वव्यापी अभियानको क्रममा दास प्रथा र औपनिवेशिकतासँग जोडिएको ऐतिहासिक व्यक्तित्वका मूर्तिहरू के गर्ने भन्ने विषयमा फ्रान्स कैयौँ हप्तासम्म विभाजित बनेको छ।
बोकास साहित्य महोत्सवले क्राउडसोर्स गरेको ‘समाज बदल्ने १०० क्यारेबियन पुस्तक’
यस क्षेत्रीय साहित्य महोत्सवका अनुसार "यो कुनै प्रतियोगिता होइन तर पाठकका दराजमा र हृदयमा जरा गाडेर बसेका कथाहरू संकलन गर्ने मौका हो।"
क्यारेबियनले कसरी पोष्ट-कोभिड-१९ संसारका लागि तयारी गर्न सक्छ?
क्यारिबियनले कोभिड-१९ पछि हुने भविष्यको बारेमा सोच्न थाल्दा, यस क्षेत्रको अर्थतन्त्र र सामाजिक सेवाहरूलाई पुनःनिर्माण गर्न लेस्ले एन नोएलको डिजाइन सोच दृष्टिकोण
ट्रिनिडाड र टोबागोमा ईस्टरको उत्साह र उमंग
क्यारिबियन आर्किपेलागोका दक्षिणी समुद्री द्वीपहरूकाे मनाइने ईस्टरकाे एक झलक।
गुयनाको वापीशाना जनजाति लोप हुनै लागेको भाषालाई पुनर्जीवित गर्ने प्रयासमा
"यदि हामीले आदिवासी संस्कृति कमजोर बनायौं भने हामी गुयना संस्कृतिको अभिन्न भाग कमजोर पार्छौं।"
सुरिनाममा पर्माकल्चर प्रति उत्साह जगाउदै
पर्माकल्चरविज्ञ एलेक्स याकुमोसँगको साक्षात्कार जो कोमोवन स्थित आफ्नो समुदायमा आत्मनिर्भर कृषि प्रणाली सम्बन्धी व्याख्यान गर्दै र कार्यशाला आयोजना गर्दै समय बिताउँछन्।
जापानी मिडियालाई ट्रम्पको “शिटहोल” अनुवाद गर्न सकस
रमाइलो पक्ष यो छ कि मिडिया आउटलेटले यसलाई "नस्लवादी" वा "नस्लवाद" भन्दा "शिटहोल" छाप्न सजिलो ठान्यो।
बार्बाडोसको ढल सङ्कटले निम्त्याएको समस्या
"बार्बाडोसको दक्षिण तट मदिरा, भोजन र भोज भतेर स्थलको रुपमा चिनिएको छ। दुर्भाग्य, दक्षिण तट सार्वजनिक स्थलहरुमा ढल बगेको कारण समाचारमा छाइरहेको छ।"
वन्यजन्तु सेन्कचुअरी घोषणा जमैकन पर्यावरण अभियानकर्ताहरूका लागि सुनमा सुगन्ध
सुरुमा एउटा ठूलो बन्दरगाह निर्माण हुन लागेको एक पर्यावरणीय संवेदनशील क्षेत्र अब गम्भीर संकटमा परेको जमैकन इगुवाना सुरक्षित राख्न वन्यजन्तु सेन्कचुअरीमा परिणत गरिनेछ।
जमैकाको कमसल योजना तथा पर्यावरण अभ्यास बाढीको मारमा
मौसमी ढाँचाहरूमा परिवर्तन, कमसल योजना र विकास, अपर्याप्त जल निकास तथा फोहोरमैला व्यवस्थापन क्षेत्र लापरवाहीको परिणाम जमैका केवल तीन दिनको भारी वर्षापछि विपद् क्षेत्र बन्यो।
जमैकन उद्यमीको “हरित कदम”, सामाजिक रुपले जिम्मेवार र लाभदायक पनि
जमैकाका जोभनइभान्सले कसरी फ्लिन्टमा पानीको समस्या भोगिरहेका परिवारलाई मद्दत गरे? उनले पर्यावरणमैत्री अवधारणाले मानिस र पृथ्वी दुवैलाई फाइदा पुर्याउनुकासाथै लाभदायी पनि हुन्छ भनी प्रमाणित गरेकाछन्।