लेखहरू एन्टिगुवा र बरबुडा

बोकास साहित्य महोत्सवले क्राउडसोर्स गरेको ‘समाज बदल्ने १०० क्यारेबियन पुस्तक’

  24 मे 2020

यस क्षेत्रीय साहित्य महोत्सवका अनुसार "यो कुनै प्रतियोगिता होइन तर पाठकका दराजमा र हृदयमा जरा गाडेर बसेका कथाहरू संकलन गर्ने मौका हो।"