लेखहरू विरोध

#BlackLivesMatter देखि #VidasNegrasImportam सम्म प्रहरी बर्बरताको औपनिवेशिक विरासत अन्त्य गर्न आह्वान

द ब्रीज
20 जनवरी 2021

टेमर प्रशासनको अवरोधको बावजूद हजारौं आदिवासीद्वारा ब्राजिलको राजधानीमा प्रदर्शन

राष्ट्रपति टेमरको २०१६ मा विवादास्पद सत्तारोहण पश्चात कृषि व्यवसाय क्षेत्रका प्रतिनिधिहरूले अझ धेरै पकड जमाएका छन्।

30 जुन 2018

कसुरमा बलात्कारपश्चात् हत्या गरिएकी सात वर्षीया जैनाबका लागि न्यायको माग गर्दै पाकिस्तानीहरू

"गत एक वर्षमा १२ बालिकाहरू बलात्कृत र हत्या गरिएका छन्...पाकिस्तानको "आपराधिक कार्यवाही प्रणाली"को असफलता नै यस जनआक्रोशको मूल कारक हो।"

29 जनवरी 2018

भारतीय नदी जोड्ने परियोजनाको आलोचना गर्दै किताब लेख्ने अधिकारकर्मीलाई जेल सजाय

"नदी जोड्नेविरुद्ध लेखेकोमा देशद्रोहको मुद्दा! यो वित्तीय, सामाजिक, वातावरणीय हिसाबमा सबैभन्दा विनाशकारी अवधारणा हो।"

11 नोभेम्बर 2017

फिलिपिन्समा निकलोडियनको प्रस्तावित पानीमुनिको थीम पार्कविरुद्ध पर्यावरणविद्हरु

"केटाकेटीहरुलाई लक्षित च्यानल निकलोडियनले हाम्रो प्राकृतिक स्रोतहरूमा आनन्द लिने अधिकार खोसेर युवा पीढ़ीको निम्ति एक खतरनाक उदाहरण स्थापित गरिरहेको छ," एक आलोचक भन्छन्।

8 फेब्रुअरी 2017