लेखहरू ल्याटिन अमेरीका

आफ्ना मातृभाषाहरू लाेप हुनुकाे कारण पहिल्याउँदै स्विडेनदेखि मेक्सिकोसम्मका आदिवासीहरू

11 मार्च 2020

सामाजिक मुद्दाहरूलाई कथामा बदल्दै साओ पाउलोभन्दा मोफसलका नाट्य समूहहरू

साओ पाउलोभन्दा मोफसलका नाट्य समूहले देखाउने गरेका जातिवाद र असमानताका मुद्दाहरू सम्मिलित सडक नाटकले सबैको मन जित्दै गएको छ।

13 नोभेम्बर 2019

“हाम्रा भाषाहरू लोप भइरहेका होइनन्, नष्ट पारिँदैछन् ”

द ब्रीज

"तपाईंको भाषा निरर्थक छ," उनीहरूलाई बारम्बार भनिएको थियो। "मेक्सिकन नागरिक हुन, तपाईंले राष्ट्रिय भाषा, स्पेनिश बोल्नैपर्छ। आफ्नो मातृभाषा बोल्न बन्द गर्नुहोस्"।

1 मे 2019

यी कोलम्बियन पत्रकारहरू पाब्लो एस्कोबारलाई नायक ठान्दैनन्

"यस 'नायक'ले हामीलाई घरभित्र बस्न बाध्य गरायो, सबैसँग सशंकित गरायो, र आगजनी तथा हिंसामार्फत प्रतिक्रिया जनाउन बाध्य गरायो।"

9 अप्रिल 2019

दिजावा वोतुन्नोइ : एकुआना भाषालाई ब्युँताउन सघाउदै एक शर्ट एनिमेशन फिल्म

Rising Voices

यस फिल्ममा कैंयन् एकुआना (भेनेजुएला र ब्राजिलमा बस्ने आदिवासी) अनुवादकर्ता तथा अनुसन्धानकर्ता सहभागी भए र फिल्मका विभिन्न चरित्रका लागि आफ्ना स्वर दिए।

14 मार्च 2019

अनलाइन आह्वान स्वस्थ खाना मार्फत मेक्सिकनहरु स्वदेशी व्यञ्जनको तारिफ गर्दै

देशमा उपलब्ध पौष्टिक स्वदेशी व्यञ्जनको बावजूद मेक्सिकनहरू अधिकांश ल्याटिन अमेरिकी देशहरूको तुलनामा तैयार गरिएको खाना अधिक खान्छन्।

9 अक्टोबर 2018

राष्ट्रिय संग्रहालयको आगलागीमा आफ्नो सबैभन्दा पुरानो महत्वपूर्ण वस्तुहरु जलेर खरानी बन्दा दु:खित ब्राजिल

"यस वर्ष राष्ट्रिय संग्रहालयमा सरकारको कुल बजेट प्रत्येक व्यवस्थापिका सभा सदस्यले सल्लाहकार नियुक्त्त गर्दा लाग्ने बजेटको एक चौथाई बराबर छ"।

6 अक्टोबर 2018

क्वस्वाचाका, समुदायलाई बाँधी राख्ने इन्कानिर्मित अन्तिम सेतु

प्रत्येक वर्ष जुनमा पेरुका चार ग्रामीण समुदाय एकत्रित भएर इन्कानिर्मित अन्तिम पुल, क्वेसुवाचाका पुनर्निर्माण गर्छन्।

17 जुलाई 2018