लेखहरू खाना
निल्न पनि गाह्रो हुने पाँच भियतनामी परिकार
के तपाईंले यीमध्ये कुनै परिकार चाख्नु भएको छ ? टिउरासमेतको हाँसको अण्डा, भियतनामी पिज्जा, नरिवलको बोटमा पाइने लार्भा, खेतमा पाइने मुसा र तारेको झ्याउँकिरी ।
के तपाईं यी ८ अफ्रिकी खाना खानसक्नुहुन्छ ?
मुसा, लार्भा, भ्यागुता वा आलो रगत पनि मिठो हुन्छ र ?
कथा बिरयानीको : खोज बिरयानीको शुरुवातको
चाहे बिरयानीको शुरुवात हालको इरान वा भारतीय उपमहाद्वीपमा भएको होस् तर यो "दक्षिण एशियाली परिकारहरूको बादशाह" हो भन्नेमा सबैजना एकमत छन्।
कथा बिरयानीको : के बिरयानी पाकिस्तानको राष्ट्रिय परिकार हो?
बिरयानीलाई दक्षिण एशियाली परिकारको बादशाह भन्दा अतिशयोक्ति नहोला तर के यो पाकिस्तानको राष्ट्रिय परिकार हो?
सिलोन चियाका १५० वर्ष : एक चियाबारी मजदुरको दैनिकी
श्रीलंकाली चियाबारी मजदुरले कमाउने पैसाले उनीहरूको परिवार खर्च धान्न पनि नपुग्ने भएकोले धेरै जना अन्य काम खोज्न बाध्य छन्।
अनलाइन आह्वान स्वस्थ खाना मार्फत मेक्सिकनहरु स्वदेशी व्यञ्जनको तारिफ गर्दै
देशमा उपलब्ध पौष्टिक स्वदेशी व्यञ्जनको बावजूद मेक्सिकनहरू अधिकांश ल्याटिन अमेरिकी देशहरूको तुलनामा तैयार गरिएको खाना अधिक खान्छन्।
प्राकृतिक प्रकोपतर्फ अग्रसर इरानको अहवाज क्षेत्रमा जारी पानीको अभाव
"अधिकारीहरू हाम्रा स्वर किन सुन्दैनन् ? हाम्रा भैंसीहरू मरिरहेका छन् किनकि यी नदी सुक्दै गइरहेका छन् [...]यदि यी जनावरहरू भोकै रहन्छन् भने हामी पनि भोकै रहन्छौं ।"
संयुक्त अधिराज्य बेलायतमा लोकप्रिय तर नेपालमा अज्ञात नेपाली सदावहार वनस्पति “ससेज भाइन”
“हामी एभोक्याडो र किवी जस्ता विदेशी फल महँगो मूल्यमा खरिद गरेर खान्छौं .... परन्तु हामीलाई यो पनि थाहा छैन कि विदेशीहरुले हाम्रै जंगलबाट लागेका स्वादिष्ट फलको व्यापार गर्दैछन्।“
















