लेखहरू महिला र लिङ्ग
जापानमा अश्वेत हुनुको अभिलेखन गर्दै लोकप्रिय युट्युब च्यानल
लोकप्रिय युट्युब च्यानल र वेबसाइट द ब्ल्याक एक्सपिरियन्स जापानले जापान निवासी दर्जनौं अश्वेतहरूको अन्तर्वार्ता लिएका छन्।
के तपाईकाे मनपर्ने चलचित्रले पुरुषत्व प्रवर्द्धन त गरिरहेकाे छैन? म्याङ्गाे मिटरले साे कुराकाे जानकारी दिनेछ
"हामीलाई अपहेलना नगरेकाे मनाेरञ्जनमा रमाउन पाउनु हाम्राे अधिकार हाे । साथै, हामीलाई आफ्नाे धारणा र विचारहरू राख्न पाउने अधिकार पनि त छ ।"
नेपालका आदिवासी थारू जातिले कुनै समयमा अनिवार्य रूपमा खोप्ने टाटु लोप हुने अवस्थामा
हामी मर्ने बेला केही लादैनौ तर यी टाटु मरेपछि पनि मसँगै जानेछन्। यस जन्ममा खोपाएका यी टाटु अर्को जन्मका लागि उपहार हो।
सिलोन चियाका १५० वर्ष : एक चियाबारी मजदुरको दैनिकी
श्रीलंकाली चियाबारी मजदुरले कमाउने पैसाले उनीहरूको परिवार खर्च धान्न पनि नपुग्ने भएकोले धेरै जना अन्य काम खोज्न बाध्य छन्।
नेपालको लोपोन्मुख कुसुण्डा भाषा बोल्न जान्ने अन्तिम व्यक्तिमध्ये एक ज्ञानी मैया सेनसँगको कुराकानी
"...उनको प्रभावशाली स्वर उनी जवान हुँदा रूप-रंगको प्रमाण थियो जंगलकी रानी जस्ती शक्तिशाली।"

















