लेखहरू पूर्वी र मध्य युरोप
३१ वर्षपश्चात् चेर्नोबिलमा बत्ती बलेपछि

गएको हप्ता पोलिश साहसीहरूको एक टोलीले चेर्नोबिल आणविक भट्टीबाट तीन माइल पर रहेको कोही पनि नबस्ने रेडियोधर्मी प्रिप्याट शहरमा पुन: बत्ती बाले।
फोटो प्रतियोगितामा म्यासिडोनिया र अल्बानियाको ओक्रिद तालका सुन्दर वनस्पति तथा जीवजन्तुहरू
यी फोटोहरूले मूक राजहाँस, विभिन्न माछा तथा क्रस्टेसियनका साथै ताल र तालको किनारमा रहेका केही घरेलु फर्नीचर देखाउँछन्।
न्यूरल नेटवर्क प्रयोग गरी तस्वीर संयोजन गर्ने यस रसियाली वेबसाइटले गजबका फोटो बनाउन सघाउँछ

न्यूरल नेटवर्क एल्गोरिदममा आधारित एक रसियाली वेबसाइटले इन्टरनेट प्रयोगकर्ताहरूलाई फोटो तथा चित्रकलाको संयोजन गरी गजबका तस्वीर बनाउन सघाउँछ ।
फोहरमैलामा लुकेका रसियाली कथाहरू

रसियाली सामाजिक सञ्जाल भिकोन्ताक्तेमा एउटा समुदाय छ जसले खिया लागेको, उप्किरहेको पेन्ट तथा सडेगलेका वस्तुका फोटो खिंचेर त्यसलाई पुनः “अमूर्त कथाहरू” का रुपमा प्रस्तुत गर्दछ।
ग्रान्डमा मार्च डे, हस्तनिर्मित जन्तरहरुको आदान-प्रदान गरिने बाल्कन परम्परा
आफ्ना रितिरिवाजको संरक्षण गर्नुका साथै यसलाई मानवताको अमूर्त साँस्कृतिक सम्पदाको प्रतिनिधि सूचीमा यस जन्तर परम्परालाई सूचीबद्ध गराउन बाल्कन राज्यहरू लागी परेका छन् ।