लेखहरू पूर्वी र मध्य युरोप बाट जुलाई , 2019

कारागारमा शिल्पकला: अल्बानियामा महिला कैदी बन्दीहरूद्वारा निर्मित ‘मेड इन प्रिजन’ सामग्रीहरू

  4 जुलाई 2019

"मलाई पुन: एक सामान्य व्यक्ति झैँ लागिरहेको छ। मलाई ३ वर्षको कैद सजाय गरिएको छ; सबै कुरा कठिन थिए, अहिले आशावादी बन्न मद्दत मिलिरहेको छ।"