विशेष लेखहरू वाक स्वतन्त्रता
लेखहरू वाक स्वतन्त्रता
वुहानबाट काेभिड–१९ डायरी: जब मानिसहरू वस्तु बनाइन्छन्
"याे सबै नियन्त्रण वा वशमा पार्ने सम्बन्धी हाे । हामीले उनीहरूकाे शक्तिलाई वशमा पारी...त्यसलाई वस्तु बनाउन समेत सक्नुपर्छ ।”
साहित्यमार्फत भारतीय–नेपाली पहिचानको खोजः लेखक प्रज्वल पराजुलीसँगको अन्तर्वार्ता
"पढ्ने व्यक्तिका लागि उसकै बारे उसैले बोल्ने भाषामा पात्रहरूले बोल्ने किताब। कति आत्मीय। यो किताब नेपालका कुनाकाप्चामा पुगेको छ।"
आफ्ना मातृभाषाहरू लाेप हुनुकाे कारण पहिल्याउँदै स्विडेनदेखि मेक्सिकोसम्मका आदिवासीहरू
युराेपका नाेर्डिक क्षेत्रहरू मेक्सिकाे वा पेरूबाट हजाराैं किलाेमिटरबाट टाढा छन्, तर दुवै आफ्ना आदिवासी मानिसहरूका पहिचानहरूका विनाशकाे साक्षी भएका छन्
कश्मीर प्रकरणबारे नेपालमा जन्मेका एक कश्मीरी युवाको धारणा
कश्मीर विश्वविद्यालयका स्नातक अकिबको नेपालमा आभूषण पसल छ। ग्लोबल भ्वाइसेजले भारत सरकारद्वारा धारा ३७० खारेजीबारे उनीसँग गरेको कुराकानी।
‘विपरीत सपनाहरू': कलामार्फत नेपालमा सामाजिक मुद्दाहरूबारे जागरूकता बढाउँदै कला समूह
वर्षौंदेखि नेपालको इतिहासले सीमान्तकृत, दलित तथा आदिवासी समुदायलाई उपेक्षागरेको छ। यस प्रदर्शनीले नेपालमा भएका समस्याग्रस्त सामाजिक वर्गीकरण तथा अन्तर्राष्ट्रिय अतिक्रमणका प्रभावप्रति ध्यानाकर्षण गराउँदछन्।
डिजिटल पत्रकार लुइस कार्लोस दिया भेनेजुएलामा हराइरहेका छन्
लुइस कार्लोस "भेनेजुएलामा असहमत पत्रकारिताको सबैभन्दा चिनिएका अनुहारमध्ये एक हुन्। "
इन्डोनेसियाका आदिवासी पपुअनका संघर्ष तथा सफलता प्रदर्शन गर्दै एक नौलो फिल्म फेस्टिवल
यस फिल्म फेस्टिवलले "डकुमेन्ट्री फिल्मका माध्यमले पपुआका आदिवासीहरूका सवालहरूमा प्रकाश पार्दछ साथै जनमानसलाई प्रभाव पार्ने महत्वपूर्ण सवालहरूका बारे जनचेतना अभिवृद्धि गर्दछ।"
भारतीय नदी जोड्ने परियोजनाको आलोचना गर्दै किताब लेख्ने अधिकारकर्मीलाई जेल सजाय
"नदी जोड्नेविरुद्ध लेखेकोमा देशद्रोहको मुद्दा! यो वित्तीय, सामाजिक, वातावरणीय हिसाबमा सबैभन्दा विनाशकारी अवधारणा हो।"