लेखहरू वाक स्वतन्त्रता बाट नोभेम्बर , 2023
नेपालमा टिकटक प्रतिबन्धसँगै सामाजिक सञ्जालमा सरकारी नियन्त्रणको सुरुवात
नोभेम्बर १३, २०२३ मा, नेपाल सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको आरोप लगाउँदै चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म टिकटक माथि पूर्ण प्रतिबन्ध लगायो।