
सन् २०१५ मा फिलिपिन्सको सेबुमा आयोजना गरिएको सम्मेलनमा लिंग्वा सम्पादकहरू। फ्लीकरमा रहेको लाउरा स्नाइडरको फोटो।
ग्लोबल भ्वाइसेज लिंग्वाले विश्वभरिका ५०० स्वयंसेवक अनुवादकहरूको उत्साही समुदायमार्फत हाम्रा लेखहरूलाई ४० भन्दा बढी भाषामा अनुवाद गर्दछ।
हाम्रो टीममा संलग्न हुनका लागि तलको फारम भर्नुहोस् र हाम्रा सम्पादकको उत्तरको प्रतीक्षा गर्नुहोस्। यदि तपाईंको भाषा यस लिष्टमा छैन भने नयाँ लिंग्वाका लागि यहाँ आवेदन दिनुहोस्।
यदि तपाईं अनुवाद गर्नुहुन्न भने, यहाँ लेखकका लागि आवेदन दिन सक्नुहुन्छ।