लेखहरू स्वास्थ्य
कुकुरको मनपर्ने खाजा नेपाली छुर्पी
हिमालय क्षेत्रमा याक र गाईको दूधबाट उत्पादन गरिने परम्परागत छुर्पी हाल युरोप र संयुक्त राज्य अमेरिकाको कुकुरहरूका लागि प्रिय आहारा हो।
वुहानबाट काेभिड–१९ डायरी: जब मानिसहरू वस्तु बनाइन्छन्
"याे सबै नियन्त्रण वा वशमा पार्ने सम्बन्धी हाे । हामीले उनीहरूकाे शक्तिलाई वशमा पारी...त्यसलाई वस्तु बनाउन समेत सक्नुपर्छ ।”
नेपालमा काेराेना भाइरसकाे त्रासले स्थगित भए अन्तर्राष्ट्रिय कार्यक्रमहरू
काेराेना भाइरसकाे त्रास विश्वव्यापी रूपमा फैलिएसँगै नेपालमा समेत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू धमाधम स्थगित हुन थालेका छन् ।
ताईवानमा एलजीबीटी स्वीकृतिकाे सीमितता परीक्षणः चलचित्रकर्मी मिङ ल्याङ चेनसँगकाे अन्तर्वार्ता
"द टीचर मानवीय सञ्चार सम्बन्धी चलचित्र हाे । यसले वृहत रूपमा सम्वेदनशील संवेदना देखाउने प्रयास गरेकाे छ । म भन्दिन कि याे समयाैनिक सम्बन्धी चलचित्र मात्र हाे।"
गाजरको सिरप, आलुको कम्प्रेस र जाइफलको माला: विभिन्न देशका हजुरआमाका घरेलु उपचार विधि
ग्लोबल भ्वाइसेज समुदायका सदस्यका हजुरआमाबाट संकलन गरिएका विभिन्न देशका घरेलु उपचार विधि । यीमध्ये केही प्रयोग गरी हामीलाई जानकारी गराउनुहोस्।
गलगाँडबाट पीडित भारतीय बालबालिकाहरूमा जागरूकता पैदा गर्ने एक भिडियो
उत्तर प्रदेशको एक प्राथमिक विद्यालयमा गलगाँड प्रकोप रिपोर्ट बारेको एक भिडियोको कारण स्वास्थ्य शिविरहरू स्थापना गर्न र बालबालिकाहरूको उपचार गर्न सुनिश्चित गऱ्यो।
क्षयरोग लागी बाँचेकाहरूद्वारा भारतबाट यस रोग उन्मूलनका लागि पैरवी
भारतमा टिबी अन्त्य गर्न सामुदायिक परिचालन जरूरी छ। भारतमा टिबी उन्मूलन गर्न यो रोग लागी बाँचेकाहरू आफ्ना कथा सुनाउँदैछन् ।
प्राकृतिक प्रकोपतर्फ अग्रसर इरानको अहवाज क्षेत्रमा जारी पानीको अभाव
"अधिकारीहरू हाम्रा स्वर किन सुन्दैनन् ? हाम्रा भैंसीहरू मरिरहेका छन् किनकि यी नदी सुक्दै गइरहेका छन् [...]यदि यी जनावरहरू भोकै रहन्छन् भने हामी पनि भोकै रहन्छौं ।"
प्रदूषणको कारण प्राणघातक बन्दैछ इरानको अहवाज क्षेत्र
इरानको अहवाज क्षेत्रले देशको तेल तथा ग्याँस प्रचुरताको ९५ प्रतिशत उत्पादन गर्छ - यस क्षेत्रको मुख्यतया अरब समुदायलाई ठूलो हानी पुर्याउदै।
बार्बाडोसको ढल सङ्कटले निम्त्याएको समस्या
"बार्बाडोसको दक्षिण तट मदिरा, भोजन र भोज भतेर स्थलको रुपमा चिनिएको छ। दुर्भाग्य, दक्षिण तट सार्वजनिक स्थलहरुमा ढल बगेको कारण समाचारमा छाइरहेको छ।"
अफ्रिकामा चिकित्सा अनुसन्धान: अवसर तथा भ्रमहरू
"सहायता कोषको इतिहासको कारण, खर्च भएको प्रत्येक डलरलाई डलरले पूर्ति गरिन्छ ता कि धोखाधड़ी कम भएको सुनिश्चित होस्।"
विज्ञानको क्षेत्रमा महिलाहरूको स्थिति सुदृढ भएको छ तर अझै पनि आदर्शपूर्ण छैन
“…स्थायी महिला वैज्ञानिकहरूले आफ्ना पुरुष समकक्षीका तुलनामा तलब पाउदैनन्। उनीहरूलाई पदोन्नति तथा प्रशासनिक पदहरूका लागि बारम्बार उपेक्षा गरिन्छ।“