लेखहरू about युरोप
मूर्तिहरू भत्काइदै: फ्रान्सलाई आफ्नो औपनिवेशिक तथा दास व्यापार विगतको चुनौती
नस्लवादको विरुद्ध विश्वव्यापी अभियानको क्रममा दास प्रथा र औपनिवेशिकतासँग जोडिएको ऐतिहासिक व्यक्तित्वका मूर्तिहरू के गर्ने भन्ने विषयमा फ्रान्स कैयौँ हप्तासम्म विभाजित बनेको छ।
शून्यबाट सुपरहिरो
जहाँ मालीबाट बिना कागजात आएका एक आप्रवासी एक अग्लो भवन चढ्छन् र एक पल्टका लागि उँचाइमा पुग्छन्।
बुल्गेरियाई पर्यावरण अभियन्ताहरुलाई पिरिन राष्ट्रिय निकुञ्ज बचाऔं अभियान प्रति महत्वपूर्ण न्यायिक सफलता
"खुशीको समाचार @zazemiata + बुल्गेरिया स्थित #Pirin राष्ट्रिय निकुञ्ज क्षति पुर्याउँने योजनाको विरोधमा हजारौं मानिसहरु! #SavePirin"
ल्याटिन अमेरिकी मिडियामा स्टेफन हकिङप्रति श्रद्धांजलि, सीमा छिचोल्दै शोक-सन्तप्त
"सबैले स्टेफन हकिङको ब्रह्माण्डीय प्रतिभा बारे जान्दथे, तर कमैले यसलाई बुझे। उत्कृष्ट खगोलविद्हरुले समेत।"
गलत पहिचानका कारण अन्यायपूर्ण ढंगले इटलीमा गिरफ्तार गरिएका इरिट्रियन नागरिकलाई रिहा गर्नका लागि याचिका
इटालियन निकायहरूले गलत मानिसलाई गिरफ्तार गरेझै लागेको छ; के उनीहरूले यो स्वीकार्लान्? भूमध्य सागरमा मानव बेचबिखनका मास्टरमाइण्डको खोजले अनौठो मोड लिएको छ।
३१ वर्षपश्चात् चेर्नोबिलमा बत्ती बलेपछि
गएको हप्ता पोलिश साहसीहरूको एक टोलीले चेर्नोबिल आणविक भट्टीबाट तीन माइल पर रहेको कोही पनि नबस्ने रेडियोधर्मी प्रिप्याट शहरमा पुन: बत्ती बाले।
कोपेनहेगनमा अफ्रिकी र स्केन्डिनेवियाई संगीतकारले सिर्जना गरेका मिठा धुन
"एक स्वीडिश युवा र एक मोजाम्बिकन युवा एउटै भाषा बोलिरहेका छन्, जुन संगीतको भाषा हो"
फोटो प्रतियोगितामा म्यासिडोनिया र अल्बानियाको ओक्रिद तालका सुन्दर वनस्पति तथा जीवजन्तुहरू
यी फोटोहरूले मूक राजहाँस, विभिन्न माछा तथा क्रस्टेसियनका साथै ताल र तालको किनारमा रहेका केही घरेलु फर्नीचर देखाउँछन्।
कसरी एक स्वयंशिक्षित अनुवादकर्ताले एक एक शब्द गरेर एउटा उत्कृष्ट साहित्यिक कृति सिर्जना गरिन्
डेबोराह स्मिथले छ वर्षअघि मात्र कोरियाली भाषा सिक्न शुरु गरिन्। उनले अनुवाद गरेको हान काङकोे उपन्यास "द भेजिटेरियन"ले म्यान बूकर अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।
इजिप्टएअर अपहरण ड्रामाको अन्त्य; सबै यात्री रिहा
"हामी खुशी मनाउन सक्छौं कि यो पहिलो अरब मुस्लिम अपहरणकर्ता हो जसलाई आतंकवादी नभई दिमागी सन्तुलन नभएको व्यक्ति घोषणा गरिएको छ।" प्याट्रिक बाज ट्वीट गर्छन्।
न्यूरल नेटवर्क प्रयोग गरी तस्वीर संयोजन गर्ने यस रसियाली वेबसाइटले गजबका फोटो बनाउन सघाउँछ
न्यूरल नेटवर्क एल्गोरिदममा आधारित एक रसियाली वेबसाइटले इन्टरनेट प्रयोगकर्ताहरूलाई फोटो तथा चित्रकलाको संयोजन गरी गजबका तस्वीर बनाउन सघाउँछ ।
फोहरमैलामा लुकेका रसियाली कथाहरू
रसियाली सामाजिक सञ्जाल भिकोन्ताक्तेमा एउटा समुदाय छ जसले खिया लागेको, उप्किरहेको पेन्ट तथा सडेगलेका वस्तुका फोटो खिंचेर त्यसलाई पुनः “अमूर्त कथाहरू” का रुपमा प्रस्तुत गर्दछ।