विशेष लेखहरू about युरोप
नवीनतम लेखहरू
लेखहरू about युरोप
मूर्तिहरू भत्काइदै: फ्रान्सलाई आफ्नो औपनिवेशिक तथा दास व्यापार विगतको चुनौती
नस्लवादको विरुद्ध विश्वव्यापी अभियानको क्रममा दास प्रथा र औपनिवेशिकतासँग जोडिएको ऐतिहासिक व्यक्तित्वका मूर्तिहरू के गर्ने भन्ने विषयमा फ्रान्स कैयौँ हप्तासम्म विभाजित बनेको छ।
बुल्गेरियाई पर्यावरण अभियन्ताहरुलाई पिरिन राष्ट्रिय निकुञ्ज बचाऔं अभियान प्रति महत्वपूर्ण न्यायिक सफलता
"खुशीको समाचार @zazemiata + बुल्गेरिया स्थित #Pirin राष्ट्रिय निकुञ्ज क्षति पुर्याउँने योजनाको विरोधमा हजारौं मानिसहरु! #SavePirin"
ल्याटिन अमेरिकी मिडियामा स्टेफन हकिङप्रति श्रद्धांजलि, सीमा छिचोल्दै शोक-सन्तप्त
"सबैले स्टेफन हकिङको ब्रह्माण्डीय प्रतिभा बारे जान्दथे, तर कमैले यसलाई बुझे। उत्कृष्ट खगोलविद्हरुले समेत।"
गलत पहिचानका कारण अन्यायपूर्ण ढंगले इटलीमा गिरफ्तार गरिएका इरिट्रियन नागरिकलाई रिहा गर्नका लागि याचिका
इटालियन निकायहरूले गलत मानिसलाई गिरफ्तार गरेझै लागेको छ; के उनीहरूले यो स्वीकार्लान्? भूमध्य सागरमा मानव बेचबिखनका मास्टरमाइण्डको खोजले अनौठो मोड लिएको छ।
३१ वर्षपश्चात् चेर्नोबिलमा बत्ती बलेपछि
गएको हप्ता पोलिश साहसीहरूको एक टोलीले चेर्नोबिल आणविक भट्टीबाट तीन माइल पर रहेको कोही पनि नबस्ने रेडियोधर्मी प्रिप्याट शहरमा पुन: बत्ती बाले।
कोपेनहेगनमा अफ्रिकी र स्केन्डिनेवियाई संगीतकारले सिर्जना गरेका मिठा धुन
"एक स्वीडिश युवा र एक मोजाम्बिकन युवा एउटै भाषा बोलिरहेका छन्, जुन संगीतको भाषा हो"
फोटो प्रतियोगितामा म्यासिडोनिया र अल्बानियाको ओक्रिद तालका सुन्दर वनस्पति तथा जीवजन्तुहरू
यी फोटोहरूले मूक राजहाँस, विभिन्न माछा तथा क्रस्टेसियनका साथै ताल र तालको किनारमा रहेका केही घरेलु फर्नीचर देखाउँछन्।
कसरी एक स्वयंशिक्षित अनुवादकर्ताले एक एक शब्द गरेर एउटा उत्कृष्ट साहित्यिक कृति सिर्जना गरिन्
डेबोराह स्मिथले छ वर्षअघि मात्र कोरियाली भाषा सिक्न शुरु गरिन्। उनले अनुवाद गरेको हान काङकोे उपन्यास "द भेजिटेरियन"ले म्यान बूकर अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।
इजिप्टएअर अपहरण ड्रामाको अन्त्य; सबै यात्री रिहा
"हामी खुशी मनाउन सक्छौं कि यो पहिलो अरब मुस्लिम अपहरणकर्ता हो जसलाई आतंकवादी नभई दिमागी सन्तुलन नभएको व्यक्ति घोषणा गरिएको छ।" प्याट्रिक बाज ट्वीट गर्छन्।
न्यूरल नेटवर्क प्रयोग गरी तस्वीर संयोजन गर्ने यस रसियाली वेबसाइटले गजबका फोटो बनाउन सघाउँछ
न्यूरल नेटवर्क एल्गोरिदममा आधारित एक रसियाली वेबसाइटले इन्टरनेट प्रयोगकर्ताहरूलाई फोटो तथा चित्रकलाको संयोजन गरी गजबका तस्वीर बनाउन सघाउँछ ।
फोहरमैलामा लुकेका रसियाली कथाहरू
रसियाली सामाजिक सञ्जाल भिकोन्ताक्तेमा एउटा समुदाय छ जसले खिया लागेको, उप्किरहेको पेन्ट तथा सडेगलेका वस्तुका फोटो खिंचेर त्यसलाई पुनः “अमूर्त कथाहरू” का रुपमा प्रस्तुत गर्दछ।
ग्रान्डमा मार्च डे, हस्तनिर्मित जन्तरहरुको आदान-प्रदान गरिने बाल्कन परम्परा
आफ्ना रितिरिवाजको संरक्षण गर्नुका साथै यसलाई मानवताको अमूर्त साँस्कृतिक सम्पदाको प्रतिनिधि सूचीमा यस जन्तर परम्परालाई सूचीबद्ध गराउन बाल्कन राज्यहरू लागी परेका छन् ।
ग्लोबल भ्वाइसेजका लागि लेख्न चाहनुहुन्छ ?
ग्लोबल भ्वाइसेजमा प्रकाशित विश्वभरिका रोचक सामग्रीलाई नेपाली पाठकमाझ पुर्याउने हाम्रो अभियानमा संलग्न हुन चाहनुहुन्छ?
यदि तपाईं अंग्रेजी वा ग्लोबल भ्वाइसेजमा लेख प्रकाशित हुने कुनै पनि ३५ भन्दा बढी भाषाबाट नेपालीमा अनुवाद गर्न ईच्छुक हुनुहुन्छ भने हामीलाई nepali@globalvoices.org मा इमेल गर्नुहोस्।
हामीलाई ट्वीटरमा फलो गर्नुहोस्
हामीलाई फेसबुकमा फलो गर्नुहोस्
मासिक अभिलेख
- मार्च 2021 1 लेख
- फेब्रुअरी 2021 2 लेखहरू
- जनवरी 2021 5 लेखहरू
- डिसेम्बर 2020 1 लेख
- नोभेम्बर 2020 3 लेखहरू
- अक्टोबर 2020 2 लेखहरू
- सेप्टेम्बर 2020 2 लेखहरू
- अगस्ट 2020 1 लेख
- जुलाई 2020 3 लेखहरू
- जुन 2020 1 लेख
- मे 2020 5 लेखहरू
- अप्रिल 2020 1 लेख
- मार्च 2020 5 लेखहरू
- फेब्रुअरी 2020 1 लेख
- जनवरी 2020 2 लेखहरू
- डिसेम्बर 2019 7 लेखहरू
- नोभेम्बर 2019 4 लेखहरू
- अक्टोबर 2019 2 लेखहरू
- सेप्टेम्बर 2019 4 लेखहरू
- अगस्ट 2019 1 लेख
- जुलाई 2019 3 लेखहरू
- जुन 2019 3 लेखहरू
- मे 2019 5 लेखहरू
- अप्रिल 2019 8 लेखहरू
- मार्च 2019 6 लेखहरू
- फेब्रुअरी 2019 5 लेखहरू
- जनवरी 2019 2 लेखहरू
- डिसेम्बर 2018 1 लेख
- अक्टोबर 2018 3 लेखहरू
- सेप्टेम्बर 2018 5 लेखहरू
- अगस्ट 2018 3 लेखहरू
- जुलाई 2018 4 लेखहरू
- जुन 2018 3 लेखहरू
- मे 2018 7 लेखहरू
- अप्रिल 2018 3 लेखहरू
- मार्च 2018 2 लेखहरू
- फेब्रुअरी 2018 4 लेखहरू
- जनवरी 2018 6 लेखहरू
- डिसेम्बर 2017 4 लेखहरू
- नोभेम्बर 2017 5 लेखहरू
- अक्टोबर 2017 6 लेखहरू
- सेप्टेम्बर 2017 4 लेखहरू
- अगस्ट 2017 4 लेखहरू
- जुलाई 2017 7 लेखहरू
- जुन 2017 1 लेख
- मे 2017 3 लेखहरू
- अप्रिल 2017 3 लेखहरू
- मार्च 2017 3 लेखहरू
- फेब्रुअरी 2017 2 लेखहरू
- जनवरी 2017 2 लेखहरू
- डिसेम्बर 2016 1 लेख
- नोभेम्बर 2016 1 लेख
- अक्टोबर 2016 3 लेखहरू
- सेप्टेम्बर 2016 4 लेखहरू
- अगस्ट 2016 8 लेखहरू
- जुलाई 2016 13 लेखहरू
- जुन 2016 8 लेखहरू
- मे 2016 11 लेखहरू
- अप्रिल 2016 13 लेखहरू
- मार्च 2016 12 लेखहरू
- फेब्रुअरी 2016 10 लेखहरू
- अगस्ट 2008 1 लेख