विशेष लेखहरू आदिवासी
लेखहरू आदिवासी
कोलम्बियामा बीज विनिमयले परम्परागत ज्ञान एवं खाद्य सम्प्रभुतालाई बढावा दिँदै
विभिन्न प्रकारका आलु र मकै, अन्य खाद्य पदार्थहरू सँगै उपभोगको परम्परागत विधिहरू पुनः ग्रहण गर्न विनिमय गरिन्छ।
मेक्सिकोदेखि अष्ट्रेलियासम्मका आदिवासी युवाले आफ्ना भाषाका लागि इन्टरनेटमा पुनर्विचार गर्दै
प्रभुत्वशाली भाषा लाद्नमा इन्टरनेटको भूमिका रहेको छ, तर युवाहरू यसलाई आफ्ना भाषा प्रवर्धनका लागि प्रयोग गर्दैछन्।
आफ्नो ‘अति संकटापन्न भाषा’ को पुनरुत्थान गर्न गित्स्यान इन्टरनेट प्रयोगकर्ताका सिर्जनशील प्रयास
क्यानडेली आदिवासीको गित्स्यान भाषा धरापमा परेको छ, तर यस भाषालाई निमिट्यान्न पार्न तत्पर प्रविधिकै सहारा लिई गित्स्यान गट ट्यालेन्ट नामक फेसबुक समूहले यस भाषाप्रति अभिरुचि बढाउँदैछ।
क्यानडामा आदिवासी महिलाहरू कसरी कलामार्फत् उपचार खाेजिरहेका छन्
सन् २००२ काे क्यानडाकाे हिउँदमा, भ्यान्कुभरकाे डाउनटाउन पूर्वी छेउ भएर हिँडने यात्रुहरूले आदिवासी एनीसिन्आवे नेसनकी रेबेका बेलमाेरलाई एउटा टेलिफाेन पाेलमा लामाे राताे लुगा झुन्ड्याइरहेकाे देख्न सक्थे । उनले आफूलाई नै स्वतन्त्र बनाउन संघर्ष गरिन् र एकदिन आफूलाई स्वतन्त्र बनाइ छाडिन्। उनकाे लुगा च्यातिएर झुत्राे भईसकेकाे थियाे र उनकाे अन्तरवस्त्र देखिइरहेकाे...
आदिवासी थारूहरू सीमान्तकृत भएको नालीबेली दर्शाउने कला प्रदर्शनी
युवा कलाकार लवकान्त चौधरीको कला श्रृंखला, 'मसिन्या दस्तुर' ले पछिल्ला दशकहरूमा नेपालमा आदिवासी थारू समुदायको कालक्रमबद्ध सीमान्तकरणको इतिहास खोज गर्दछ।
कुकुरको मनपर्ने खाजा नेपाली छुर्पी
हिमालय क्षेत्रमा याक र गाईको दूधबाट उत्पादन गरिने परम्परागत छुर्पी हाल युरोप र संयुक्त राज्य अमेरिकाको कुकुरहरूका लागि प्रिय आहारा हो।
खासै चर्चामा नरहेको धानको बालासहितको परालबाट निर्मित सुन्दर कला
धानको बालासहितको परालबाट सुन्दर आकृति बुनेर घर सजाउने परम्परा बिस्तारै हराउँदैछ।
आफ्ना मातृभाषाहरू लाेप हुनुकाे कारण पहिल्याउँदै स्विडेनदेखि मेक्सिकोसम्मका आदिवासीहरू
युराेपका नाेर्डिक क्षेत्रहरू मेक्सिकाे वा पेरूबाट हजाराैं किलाेमिटरबाट टाढा छन्, तर दुवै आफ्ना आदिवासी मानिसहरूका पहिचानहरूका विनाशकाे साक्षी भएका छन्
नेपालका आदिवासी थारू जातिले कुनै समयमा अनिवार्य रूपमा खोप्ने टाटु लोप हुने अवस्थामा
हामी मर्ने बेला केही लादैनौ तर यी टाटु मरेपछि पनि मसँगै जानेछन्। यस जन्ममा खोपाएका यी टाटु अर्को जन्मका लागि उपहार हो।
दिमागकाे संग्रहालय: किन हामीले लाेपाेन्मुख भाषाहरू जाेगाउनु पर्छ
लाेप हुने खतरामा रहेका भाषाहरूलाई त्यसलाई प्रयाेग गर्ने प्रयाेगकर्ताहरूले साे भाषालाई आफ्नै समुदायमा कसरी प्रयाेगमा ल्याएका छन्, ती भाषाहरूलाई स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रस्तुत गरिएकाे छ र यस विषयलाई सरकारले कसरी व्यवहार गरिरहेकाे छ भन्ने कुराले पनि निर्धारण गर्दछ ।
दुर्लभ वाद्ययन्त्र संरक्षण गर्न संघर्ष गर्दै नेपालको एक मात्र लोकबाजा संग्रहालय
अनुसन्धानकर्ता र सर्वसाधरण आगन्तुकहरूका समर्थनको अभावका बीच नेपालको एक मात्र लोकबाजा संग्रहालयले स्थानान्तरणको समस्या झेलिरहेको छ। संग्रहालयका संस्थापक तथा क्यूरेटर राम प्रसाद कँडेलसँग ग्लोबल भ्वाइसेजले गरेको कुराकानी।
“हाम्रा भाषाहरू लोप भइरहेका होइनन्, नष्ट पारिँदैछन् ”
"तपाईंको भाषा निरर्थक छ," उनीहरूलाई बारम्बार भनिएको थियो। "मेक्सिकन नागरिक हुन, तपाईंले राष्ट्रिय भाषा, स्पेनिश बोल्नैपर्छ। आफ्नो मातृभाषा बोल्न बन्द गर्नुहोस्"।