विशेष लेखहरू शिक्षा
लेखहरू शिक्षा
योरुबा आगन्तुक शब्दहरू: भाषा कसरी विकसित हुन्छन्
योरुबा मौलिक शब्दहरूको प्रयोगले संस्कृति-भाषाको माध्यमबाट जीवित राख्दै- निरन्तर फस्टाउँने सुनिश्चित गर्न मद्दत गर्दछ ।
ट्वीटरमा अश्वेत इतिहासका कथा उतार्ने ब्राजिलियन लेखक
एल सान्तोसले धेरै कमलाई थाहा भएको ऐतिहासिक घटना र पात्रहरूबारे ट्वीटर थ्रेडमा अभिलेखन गरेर ब्राजिलियन इन्टरनेटमा सनसनी मच्चाए।
इथियोपियाका खगोलशास्त्रीहरू ‘एस्ट्रोबस’ यात्रामा
खगोलशास्त्रीहरू, वैज्ञानिक, कलाकार र अन्वेषक सम्मिलित २४ जनाको टोलीले “एस्ट्रोबस इथियोपिया“ चढेर विज्ञान र कलाका कार्यशालामा सक्रिय सहभागिता जुटाउदै उत्तरी इथियोपियाका आठ सहरहरूमा भ्रमण गर्नेछन्।
कारागारमा शिल्पकला: अल्बानियामा महिला कैदी बन्दीहरूद्वारा निर्मित ‘मेड इन प्रिजन’ सामग्रीहरू
"मलाई पुन: एक सामान्य व्यक्ति झैँ लागिरहेको छ। मलाई ३ वर्षको कैद सजाय गरिएको छ; सबै कुरा कठिन थिए, अहिले आशावादी बन्न मद्दत मिलिरहेको छ।"
गलगाँडबाट पीडित भारतीय बालबालिकाहरूमा जागरूकता पैदा गर्ने एक भिडियो
उत्तर प्रदेशको एक प्राथमिक विद्यालयमा गलगाँड प्रकोप रिपोर्ट बारेको एक भिडियोको कारण स्वास्थ्य शिविरहरू स्थापना गर्न र बालबालिकाहरूको उपचार गर्न सुनिश्चित गऱ्यो।
आशावादी आर्मेनियन विद्यार्थीहरूले बनाएको विदेश अध्ययन गर्न जानेबारे भिडियो
विद्यार्थीहरूले विदेशी भूमिमा आफ्ना बसाइ तथा भोगाइ अनि आर्मेनिया फर्केपछिको आफ्ना अपेक्षा व्यक्त गरेका छन्।
भाषा प्रतिको लगाव: म्रो भाषामा प्रकाशित पहिलो पुस्तक
बङ्गलादेशी संस्थाले आदिवासीका भाषा विकासमा सहयोग पुर्याउन म्रो भाषामा पहिलो पुस्तक प्रकाशित गर्यो।
गुयनाको वापीशाना जनजाति लोप हुनै लागेको भाषालाई पुनर्जीवित गर्ने प्रयासमा
"यदि हामीले आदिवासी संस्कृति कमजोर बनायौं भने हामी गुयना संस्कृतिको अभिन्न भाग कमजोर पार्छौं।"
सुरिनाममा पर्माकल्चर प्रति उत्साह जगाउदै
पर्माकल्चरविज्ञ एलेक्स याकुमोसँगको साक्षात्कार जो कोमोवन स्थित आफ्नो समुदायमा आत्मनिर्भर कृषि प्रणाली सम्बन्धी व्याख्यान गर्दै र कार्यशाला आयोजना गर्दै समय बिताउँछन्।
विज्ञानको क्षेत्रमा महिलाहरूको स्थिति सुदृढ भएको छ तर अझै पनि आदर्शपूर्ण छैन
“…स्थायी महिला वैज्ञानिकहरूले आफ्ना पुरुष समकक्षीका तुलनामा तलब पाउदैनन्। उनीहरूलाई पदोन्नति तथा प्रशासनिक पदहरूका लागि बारम्बार उपेक्षा गरिन्छ।“
साँस्कृतिक नारीवादमा इच्छुक हुनुहुन्छ ? आफैं जान्नुहोस्!
एक ख्यातिप्राप्त पेरुभियन ब्लगले साँस्कृतिक तथा लैंगिक संघर्षका ७० स्पेनिश भाषाका रचनाहरू सूचीबद्ध गरेको छ।
विश्वभरि लाखौंको मनमष्तिस्क जित्दै भारतीय युट्युब च्यानल
सन् २०१३ मा भारतीय उद्यमी विनोद चन्दरद्वारा प्रारम्भ गरिएको चुचुटिभी एशियाप्रशान्तकै सबैभन्दा बढी हेरिएको युट्युबच्यानल र संसारकै दोश्रो सबैभन्दा बढी हेरिएको बाल"एडुटेनमेन्ट" च्यानल भएको छ।