लेखहरू शिक्षा

सुरिनाममा पर्माकल्चर प्रति उत्साह जगाउदै

  22 अगस्ट 2018

पर्माकल्चरविज्ञ एलेक्स याकुमोसँगको साक्षात्कार जो कोमोवन स्थित आफ्नो समुदायमा आत्मनिर्भर कृषि प्रणाली सम्बन्धी व्याख्यान गर्दै र कार्यशाला आयोजना गर्दै समय बिताउँछन्।

विज्ञानको क्षेत्रमा महिलाहरूको स्थिति सुदृढ भएको छ तर अझै पनि आदर्शपूर्ण छैन

  26 अक्टोबर 2017

“…स्थायी महिला वैज्ञानिकहरूले आफ्ना पुरुष समकक्षीका तुलनामा तलब पाउदैनन्। उनीहरूलाई पदोन्नति तथा प्रशासनिक पदहरूका लागि बारम्बार उपेक्षा गरिन्छ।“

साँस्कृतिक नारीवादमा इच्छुक हुनुहुन्छ ? आफैं जान्नुहोस्!

  12 डिसेम्बर 2016

एक ख्यातिप्राप्त पेरुभियन ब्लगले साँस्कृतिक तथा लैंगिक संघर्षका ७० स्पेनिश भाषाका रचनाहरू सूचीबद्ध गरेको छ।

विश्वभरि लाखौंको मनमष्तिस्क जित्दै भारतीय युट्युब च्यानल

  22 जुलाई 2016

सन् २०१३ मा भारतीय उद्यमी विनोद चन्दरद्वारा प्रारम्भ गरिएको चुचुटिभी एशियाप्रशान्तकै सबैभन्दा बढी हेरिएको युट्युबच्यानल र संसारकै दोश्रो सबैभन्दा बढी हेरिएको बाल"एडुटेनमेन्ट" च्यानल भएको छ।

नेपालमा भुकम्पपछिको जिन्दगीबारे एक हक्की १२ वर्षियाको अभिव्यक्ति

श्रीषाले २०१५मा नेपालमा आएको भुकम्पमा आफ्नो घर गुमाइन् तर उनले विद्यालयमा पढ्ने व्यवस्था मिलाएकी छिन्। अहिले उनलाई घरबारविहिन भएकोमा अरु बच्चाहरूले गर्ने अपहेलना रोक्न आवश्यक छ।

ल्याटिन अमेरिकाको अप्रकाशित तथा उपेक्षित वैज्ञानिक सिर्जनालाई उजागर गर्दै ब्लगरहरु

  21 अप्रिल 2016

संचार माध्यमहरूले ल्याटिन अमेरिकामा भएका वैज्ञानिक प्रगतिहरूका बारे कति लेख्छन् ? अनलाइन प्रोजेक्ट सिएन्सिया ल्याटिना ( "ल्याटिन साईन्स" ) का ब्लगरहरु भन्छन् यो पर्याप्त छैन।