विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

लेखहरू about यात्रा

3 अप्रिल 2017

पारवहन कला: यात्राका बेला चित्र कोर्ने सिंगापुरी कलाकारहरू

"परम्परागत कलामा घट्दो रुचिका साथै सार्वजनिक यात्राले प्रदान गर्ने अद्वितीय, सुरक्षित तथा घनीभूत वातावरणले गर्दा मैले मन पराएको काम अभ्यास गर्न पाएँ।"

26 मार्च 2017

भुटानका सडकमा राखिएका चाखलाग्दा सन्देश

"यी बोर्डका कारण पहाडहरूमाझ गाडी चलाउन रमाइलो भयो। मलाई सडकमा विज्ञापन बोर्डको साटो यी सन्देश राखेको मन पर्छ।"

8 फेब्रुअरी 2017

फिलिपिन्समा निकलोडियनको प्रस्तावित पानीमुनिको थीम पार्कविरुद्ध पर्यावरणविद्हरु

"केटाकेटीहरुलाई लक्षित च्यानल निकलोडियनले हाम्रो प्राकृतिक स्रोतहरूमा आनन्द लिने अधिकार खोसेर युवा पीढ़ीको निम्ति एक खतरनाक उदाहरण स्थापित गरिरहेको छ," एक आलोचक भन्छन्।

17 जनवरी 2017

किलिशी – नाइजेरियन व्यंजनको मज्जा

नाम नचलेको तर एकदमै मीठो नाइजरको परम्परागत खाना चाख्नुहोस्।

26 सेप्टेम्बर 2016

ब्राजिलको सर्वोच्च शिखरसम्मको पदयात्रा यानोमामी आदिवासीद्वारा निर्देशित पर्यापर्यटनका लागि पुन: खुल्दैछ

सन् २००३ देखि पर्यटकका लागि बन्द गरिएको ब्राजिलको सर्वोच्च शिखरसम्मको पदयात्रा सन् २०१८मा पुन: खुल्नेछ, आदिवासीहरुकै व्यवस्थापनमा।

19 जुलाई 2016

हालै भेटिएका चट्टानमा कोरिएका कलाकृतिले हामीले बुझेको माचु पिच्चुको इतिहास बदल्न सक्नेछ

माचु पिच्चुको १०० गज वरपर भेटिएका चट्टानमा कोरिएका नयाँ कलाकृतिले पर्यटकमाझ परिचित यो स्थान फेरि मुख्य समाचारमा बनेको छ।

12 जुलाई 2016

फोटो प्रतियोगितामा म्यासिडोनिया र अल्बानियाको ओक्रिद तालका सुन्दर वनस्पति तथा जीवजन्तुहरू

यी फोटोहरूले मूक राजहाँस, विभिन्न माछा तथा क्रस्टेसियनका साथै ताल र तालको किनारमा रहेका केही घरेलु फर्नीचर देखाउँछन्।

10 जुलाई 2016

प्रविधि, इन्जिनियरिङ र अविश्वसनीय आविष्कारहरूका प्रतीक पनामा नहर विस्तार

"मैले भ्रमण गरेको पनामा नहर आज उद्घाटन भइरहेको तुलनामा अब सानो नहर हो।"

24 जुन 2016

बङ्गलादेशको राजधानी ढाकाका सडक ढाक्ने रङ्गीचङ्गी, मानवचालित रिक्शाहरू

"...कारका हर्नबाहेक पृष्ठभूमिमा निरन्तर बजिरहने साइकलका घंटीका टिनटिन तथा खाल्डाखुल्डी भएका सडकमा टिनका जर्जर रिक्शाहरूको ख्याटख्याटखुटखुट।"