लेखहरू यात्रा
म्यानमारमा बाँसको टुसो सङ्कलकको दिनचर्या
एर्रावाडी क्षेत्रको चि बिन गाउँका बाँसको टुसो सङ्कलक को फो ला सँगको भेट।
म्यानमारका अनाथ हात्तीहरूको संरक्षण
म्यानमारका जंगली हात्तीहरू चोरी शिकारीका कारण गम्भिर खतरामा छन्, एकै हप्तामा ठूलो संख्यामा हात्तीहरू मारिन्छन्।
निल्न पनि गाह्रो हुने पाँच भियतनामी परिकार
के तपाईंले यीमध्ये कुनै परिकार चाख्नु भएको छ ? टिउरासमेतको हाँसको अण्डा, भियतनामी पिज्जा, नरिवलको बोटमा पाइने लार्भा, खेतमा पाइने मुसा र तारेको झ्याउँकिरी ।
म सगरमाथा चढ्दिन: ग्राफिक यात्रा संस्मरण
"हाम्रा आँखा उत्सुकताले चम्कदै गर्दा विश्वकै छानो भनेर चिनिने यस ठाउँबारे पश्चिमी धारणा कायमै रहन्छ।"
सगरमाथामा मानव भीडको भाइरल तस्वीर खिच्ने आरोही सात महिनाभित्र विश्वका अग्ला सबै १४ हिमाल आरोहणको कीर्तिमान बनाउने अभियानमा
विश्वमा ८ हजार मिटरभन्दा माथिका १४ हिमाल छन् र पूर्व ब्रिटिस सैनिक निर्मल पुर्जा ७ महिना भित्रै सबै १४ हिमाल आरोहणको कीर्तिमान बनाउने अभियानमा छन्।
नेपालमा पहिलो पटक बाघे माउसुली भेटियो
नेपालमा बाघे माउसुली फेला परेको थिएन। हालै अनुसन्धाताहरूले यो प्रजाति फेला पारे र अभिलेख राखे जुन नेपालमा पाइने माउसुलीको ११ औं प्रजाति हुन पुग्यो।
इन्डोनेसियाका आदिवासी पपुअनका संघर्ष तथा सफलता प्रदर्शन गर्दै एक नौलो फिल्म फेस्टिवल
यस फिल्म फेस्टिवलले "डकुमेन्ट्री फिल्मका माध्यमले पपुआका आदिवासीहरूका सवालहरूमा प्रकाश पार्दछ साथै जनमानसलाई प्रभाव पार्ने महत्वपूर्ण सवालहरूका बारे जनचेतना अभिवृद्धि गर्दछ।"
ग्लोबल भ्वाइसेज शिखर सम्मेलन २०१७, कोलम्बो, श्रीलङ्काबाट: इन्टु द डीप पोडकाष्ट
यस पोडकाष्टमा दर्जनौं ग्लोबल भ्वाइसेज योगदानकर्ता वास्तविक जीवनमा मित्रता, अन्तरसांस्कृतिक साझेदारी, तथा यस समुदायको महत्वबारे कुरा गर्छन्।
यूट्यूबबाटै जापानको भ्रमण
यात्रीहरू वा जापान भ्रमण गर्न चाहने कुनै पनि व्यक्तिको लागि भिडियो विशेष रूपले उपयोगी छ, भ्रमणबारे प्रत्येक भिडियो अंग्रेजीमा व्याख्या गरिएको हुन्छ; स्क्रीनमा देखाइएको कुनै खास पर्यटकीय स्थल भ्रमण गर्न लाग्ने समयको जानकारी समावेश गरिएको हुन्छ।
नेपालका कामीरिता शेर्पाद्वारा २२ औं पटक सगरमाथा आरोहणको कीर्तिमान
"सगरमाथा आरोहण? यो अर्को दैनिक घरायसी काम जस्तै मात्र हो।"
बार्बाडोसको ढल सङ्कटले निम्त्याएको समस्या
"बार्बाडोसको दक्षिण तट मदिरा, भोजन र भोज भतेर स्थलको रुपमा चिनिएको छ। दुर्भाग्य, दक्षिण तट सार्वजनिक स्थलहरुमा ढल बगेको कारण समाचारमा छाइरहेको छ।"
धानखेत र भैंसीहरू: फिलिपिन्सको ग्रामीण जीवनको एक झलक
ग्लोबल भ्वाइसेजसँग सेयर गरेका तस्वीरहरूमा ओकाम्पॊले समतल क्षेत्रका कृषि गाउँका दृश्यमात्र खिंचेका छैनन् परन्तु सायद नजानिकन उनले फिलिपिन्सको कृषिको अवस्था पनि क्यामेरामा कैद गरेका छन्।