लेखहरू यात्रा
ग्लोबल भ्वाइसेज शिखर सम्मेलन २०१७, कोलम्बो, श्रीलङ्काबाट: इन्टु द डीप पोडकाष्ट
यस पोडकाष्टमा दर्जनौं ग्लोबल भ्वाइसेज योगदानकर्ता वास्तविक जीवनमा मित्रता, अन्तरसांस्कृतिक साझेदारी, तथा यस समुदायको महत्वबारे कुरा गर्छन्।
यूट्यूबबाटै जापानको भ्रमण
यात्रीहरू वा जापान भ्रमण गर्न चाहने कुनै पनि व्यक्तिको लागि भिडियो विशेष रूपले उपयोगी छ, भ्रमणबारे प्रत्येक भिडियो अंग्रेजीमा व्याख्या गरिएको हुन्छ; स्क्रीनमा देखाइएको कुनै खास पर्यटकीय स्थल भ्रमण गर्न लाग्ने समयको जानकारी समावेश गरिएको हुन्छ।
नेपालका कामीरिता शेर्पाद्वारा २२ औं पटक सगरमाथा आरोहणको कीर्तिमान
"सगरमाथा आरोहण? यो अर्को दैनिक घरायसी काम जस्तै मात्र हो।"
बार्बाडोसको ढल सङ्कटले निम्त्याएको समस्या
"बार्बाडोसको दक्षिण तट मदिरा, भोजन र भोज भतेर स्थलको रुपमा चिनिएको छ। दुर्भाग्य, दक्षिण तट सार्वजनिक स्थलहरुमा ढल बगेको कारण समाचारमा छाइरहेको छ।"
धानखेत र भैंसीहरू: फिलिपिन्सको ग्रामीण जीवनको एक झलक
ग्लोबल भ्वाइसेजसँग सेयर गरेका तस्वीरहरूमा ओकाम्पॊले समतल क्षेत्रका कृषि गाउँका दृश्यमात्र खिंचेका छैनन् परन्तु सायद नजानिकन उनले फिलिपिन्सको कृषिको अवस्था पनि क्यामेरामा कैद गरेका छन्।
बसद्वारा जापान भ्रमण … युट्युबमा
एक युट्युब प्रयोगकर्ताले सार्वजनिक बसद्वारा जापानको एक कुनाबाट अर्को कुनाको यात्रा गर्दै सम्पूर्ण यात्राको भिडियो अपलोड गरेका छन्।
म्यानमारको ताउन्जीमा बेलुन प्रतियोगिता ‘फेस्टिभल अफ लाईटस्’
कहिलेकाहीँ खतरनाक हुनसक्ने परम्पराका शानदार तस्वीरहरू हेर्नुहोस् ।
म्यानमारको शान राज्यमा पर्ने थानदाउङ गाउँको हाटबजारका दृश्य
यहाँ स्थानीय व्यापारको विशुद्ध नमूना हेर्न पाइन्छ। विक्रेताहरू दिनको तयारी गर्न झिसमिसेभन्दा अगावै बजार आइपुग्छन् र बजार प्राय: जसो मध्यदिनसम्म लाग्ने गर्दछ।
ट्वीटहरूमा एक मध्य एशियाली फूटबल म्याच
"४३ मिनेटमा अलाइका लागि एक गोल गर्ने स्पष्ट मौका गुमाएका छन् माक्सादबेक अलिमोभले। म पछाडिको मानिसले उनलाई долбоёб भन्दैछन्।"
सिंगापुर स्थित मरीना बेमा ऊर्जा संरक्षण संवर्धन
सिंगापुरको सबैभन्दा प्रतिष्ठित केही भवनहरु कसरी “लाईट फेस्टिभल” को समयमा अझ शानदार देखिन्छन् हेरौं, जहाँ नौ विभिन्न देशका कला प्रतिष्ठानहरु मरीना बे तटमा प्रदर्शित छन्।
पारवहन कला: यात्राका बेला चित्र कोर्ने सिंगापुरी कलाकारहरू
"परम्परागत कलामा घट्दो रुचिका साथै सार्वजनिक यात्राले प्रदान गर्ने अद्वितीय, सुरक्षित तथा घनीभूत वातावरणले गर्दा मैले मन पराएको काम अभ्यास गर्न पाएँ।"
भुटानका सडकमा राखिएका चाखलाग्दा सन्देश
"यी बोर्डका कारण पहाडहरूमाझ गाडी चलाउन रमाइलो भयो। मलाई सडकमा विज्ञापन बोर्डको साटो यी सन्देश राखेको मन पर्छ।"