लेखहरू about यात्रा

धानखेत र भैंसीहरू: फिलिपिन्सको ग्रामीण जीवनको एक झलक

ग्लोबल भ्वाइसेजसँग सेयर गरेका तस्वीरहरूमा ओकाम्पॊले समतल क्षेत्रका कृषि गाउँका दृश्यमात्र खिंचेका छैनन् परन्तु सायद नजानिकन उनले फिलिपिन्सको कृषिको अवस्था पनि क्यामेरामा कैद गरेका छन्।

बसद्वारा जापान भ्रमण … युट्युबमा

एक युट्युब प्रयोगकर्ताले सार्वजनिक बसद्वारा जापानको एक कुनाबाट अर्को कुनाको यात्रा गर्दै सम्पूर्ण यात्राको भिडियो अपलोड गरेका छन्।

म्यानमारको ताउन्जीमा बेलुन प्रतियोगिता ‘फेस्टिभल अफ लाईटस्’

कहिलेकाहीँ खतरनाक हुनसक्ने परम्पराका शानदार तस्वीरहरू हेर्नुहोस् ।

म्यानमारको शान राज्यमा पर्ने थानदाउङ गाउँको हाटबजारका दृश्य

यहाँ स्थानीय व्यापारको विशुद्ध नमूना हेर्न पाइन्छ। विक्रेताहरू दिनको तयारी गर्न झिसमिसेभन्दा अगावै बजार आइपुग्छन् र बजार प्राय: जसो मध्यदिनसम्म लाग्ने गर्दछ।

ट्वीटहरूमा एक मध्य एशियाली फूटबल म्याच

"४३ मिनेटमा अलाइका लागि एक गोल गर्ने स्पष्ट मौका गुमाएका छन् माक्सादबेक अलिमोभले। म पछाडिको मानिसले उनलाई долбоёб भन्दैछन्।"

सिंगापुर स्थित मरीना बेमा ऊर्जा संरक्षण संवर्धन

सिंगापुरको सबैभन्दा प्रतिष्ठित केही भवनहरु कसरी “लाईट फेस्टिभल” को समयमा अझ शानदार देखिन्छन् हेरौं, जहाँ नौ विभिन्न देशका कला प्रतिष्ठानहरु मरीना बे तटमा प्रदर्शित छन्।

पारवहन कला: यात्राका बेला चित्र कोर्ने सिंगापुरी कलाकारहरू

"परम्परागत कलामा घट्दो रुचिका साथै सार्वजनिक यात्राले प्रदान गर्ने अद्वितीय, सुरक्षित तथा घनीभूत वातावरणले गर्दा मैले मन पराएको काम अभ्यास गर्न पाएँ।"

भुटानका सडकमा राखिएका चाखलाग्दा सन्देश

"यी बोर्डका कारण पहाडहरूमाझ गाडी चलाउन रमाइलो भयो। मलाई सडकमा विज्ञापन बोर्डको साटो यी सन्देश राखेको मन पर्छ।"

फिलिपिन्समा निकलोडियनको प्रस्तावित पानीमुनिको थीम पार्कविरुद्ध पर्यावरणविद्हरु

"केटाकेटीहरुलाई लक्षित च्यानल निकलोडियनले हाम्रो प्राकृतिक स्रोतहरूमा आनन्द लिने अधिकार खोसेर युवा पीढ़ीको निम्ति एक खतरनाक उदाहरण स्थापित गरिरहेको छ," एक आलोचक भन्छन्।

किलिशी – नाइजेरियन व्यंजनको मज्जा

नाम नचलेको तर एकदमै मीठो नाइजरको परम्परागत खाना चाख्नुहोस्।

ब्राजिलको सर्वोच्च शिखरसम्मको पदयात्रा यानोमामी आदिवासीद्वारा निर्देशित पर्यापर्यटनका लागि पुन: खुल्दैछ

सन् २००३ देखि पर्यटकका लागि बन्द गरिएको ब्राजिलको सर्वोच्च शिखरसम्मको पदयात्रा सन् २०१८मा पुन: खुल्नेछ, आदिवासीहरुकै व्यवस्थापनमा।

हालै भेटिएका चट्टानमा कोरिएका कलाकृतिले हामीले बुझेको माचु पिच्चुको इतिहास बदल्न सक्नेछ

माचु पिच्चुको १०० गज वरपर भेटिएका चट्टानमा कोरिएका नयाँ कलाकृतिले पर्यटकमाझ परिचित यो स्थान फेरि मुख्य समाचारमा बनेको छ।