· मार्च , 2016

लेखहरू about यात्रा बाट मार्च , 2016

अन्तरिक्ष यात्रीको लेन्सबाट दक्षिणपूर्व एशिया हेर्दा

दक्षिणपूर्व एशियाका राजधानी शहर विश्वमा सबैभन्दा धेरै फोटो लिइएको र लोकप्रिय गन्तव्यमध्ये पर्दछन्। तर अन्तरिक्षबाट तिनीहरु कस्ता देखिन्छन् त?

एल निन्योको कारण बढ्दो तापमानको सामना गर्दै म्यानमारका बासिन्दाहरु

एल निन्योले गर्दा म्यान्मारभरि पानीको अभाव भएको छ। यहाँका बासिन्दाहरू कसरी बढ्दो तापमानको सामना गर्दैछन्, हेर्नुहोस्।

आरोहणरहित २०१५ पछि यस वर्ष सगरमाथाको चुचुरोमा पुग्न रेकर्ड प्रयास हुनेछन्

चाहे प्राकृतिक विपद् आओस् या नआओस्, पश्चिमेली आरोहीहरू यस वर्ष विश्वको सबैभन्दा अग्लो पर्वत चढ्न दृढ संकल्पसहित लागी परेकाछन्।