लेखहरू अर्थशास्त्र र व्यापार
विश्वको सबैभन्दा ठूलो प्लास्टिक प्रदूषक कोका-कोलाले कोप २७ प्रायोजन गर्दैछ। यो प्रायोजन विवादास्पद छ
विडम्बना यो छ कि विश्वको सबैभन्दा ठूलो प्लास्टिक प्रदूषक कोका-कोलाले नोभेम्बर ६-१८ सम्म इजिप्टको शर्म एल शेखमा हुने विश्वको सबैभन्दा ठूलो वार्षिक जलवायु सम्मेलन कोप २७ प्रायोजन गर्दैछ।
शीघ्र प्रकाशित हुने पुस्तक “सिलिकन भ्यालुज”की लेखिका जिलियन सि. योर्कसँगको कुराकानी
लेखिका तथा अधिकारकर्मी जिलियन सि. योर्कसँगको कुराकानीको लाइभस्ट्रीम छुटाउनु भयो? उक्त प्रसारणको रिप्ले यहाँ प्रस्तुत गरिएको छ।
कुकुरको मनपर्ने खाजा नेपाली छुर्पी
हिमालय क्षेत्रमा याक र गाईको दूधबाट उत्पादन गरिने परम्परागत छुर्पी हाल युरोप र संयुक्त राज्य अमेरिकाको कुकुरहरूका लागि प्रिय आहारा हो।
क्यारेबियनले कसरी पोष्ट-कोभिड-१९ संसारका लागि तयारी गर्न सक्छ?
क्यारिबियनले कोभिड-१९ पछि हुने भविष्यको बारेमा सोच्न थाल्दा, यस क्षेत्रको अर्थतन्त्र र सामाजिक सेवाहरूलाई पुनःनिर्माण गर्न लेस्ले एन नोएलको डिजाइन सोच दृष्टिकोण
‘मैले जीवनमा आफैंलाई भेटें': आफ्ना समकक्षी वृद्धहरूलाई सल्लाह दिन अब्बल आर्मेनियन नाउ
एक ग्राहक हृदयाघातपछि कमजोर भएका आफ्ना खुट्टाबारे चिन्तित छन् भने अर्को "महिलाजस्तै कपाल भएका जवान केटाहरू"बारे।
कोतदेभ्वारमा खेर जाने चकलेटबाट कोको बटर बनाउने दोस्रो उद्योगको शुरुवात
एक आइभोरियन महिला कोतदेभ्वारको बढ्दो तथा विश्वकै सबैभन्दा ठूलो कोको बीन्स उद्योगबाट संकलित खेर जाने चकलेट पगालेर कोको बटर बनाएर साबुन उत्पादकलाई बेच्छिन्।
कथा बिरयानीको : के बिरयानी पाकिस्तानको राष्ट्रिय परिकार हो?
बिरयानीलाई दक्षिण एशियाली परिकारको बादशाह भन्दा अतिशयोक्ति नहोला तर के यो पाकिस्तानको राष्ट्रिय परिकार हो?
जापानले पर्यावरणभन्दा विकासलाई अंगीकार गरेर आफ्नो भविष्यलाई बन्धक राख्दै
"अनुमान गर्न सकिन्छ, प्रारम्भिक शोवा कालको जापानी सैन्यवाद केवल आर्थिक विकासको सिद्धान्तको लागि कट्टर भक्तिमा केन्द्रित गरिएको छ।"
अस्ताउदै गरेको आर्मेनियन गाउँका अन्तिम बासिन्दा
आर्थिक दबाब र अलग्याइका कारण लेर्नाग्युघ गाउँका बाँकी दुई परिवार गाउँ छोड्ने तरखरमा छन्।
बुल्गेरियाई पर्यावरण अभियन्ताहरुलाई पिरिन राष्ट्रिय निकुञ्ज बचाऔं अभियान प्रति महत्वपूर्ण न्यायिक सफलता
"खुशीको समाचार @zazemiata + बुल्गेरिया स्थित #Pirin राष्ट्रिय निकुञ्ज क्षति पुर्याउँने योजनाको विरोधमा हजारौं मानिसहरु! #SavePirin"
बिटकोइन, ट्यूलिप र नाइजेरियन सेयर बजारमा के समानता छ
"ट्यूलिपको व्यावहारिक प्रयोग थिएन, सुगन्धको कमी थियो र कुनै औषधीय गुण थिएन। ट्यूलिप मेनिया उचाइमा पुगेको बेला लगानीकर्ताहरुले एउटा ट्यूलिप कन्द खरिद गर्नको लागि आफ्नो घर बिक्री गरे। समझना छ?"
डकुमेन्ट्री: सोभियत कालखण्डको जर्जियाली चिया उद्योगको भग्नावशेषमा रुमलिंदा
"लाइटुरीमा कोही पनि बेरोजगार थिएनन्। सबैजना चिया बगान या त कारखानामा काम गर्थे।"