लेखहरू about अर्थशास्त्र र व्यापार

ट्वीटहरूमा एक मध्य एशियाली फूटबल म्याच

"४३ मिनेटमा अलाइका लागि एक गोल गर्ने स्पष्ट मौका गुमाएका छन् माक्सादबेक अलिमोभले। म पछाडिको मानिसले उनलाई долбоёб भन्दैछन्।"

फुकुशिमा, मियागी र इवाते सुनामीपछि कसरी सामान्य अवस्थामा फर्किदैछन्

यस रिपोर्टले मार्च २०११ को “तीन प्रकोप”का कारण प्रभावित मानिसहरुको जीवन पूर्ववत् अवस्थामा ल्याउन त्यहाँ भएका प्रयास बारेमा जानकारी दिएको छ।

फिलिपिन्समा निकलोडियनको प्रस्तावित पानीमुनिको थीम पार्कविरुद्ध पर्यावरणविद्हरु

"केटाकेटीहरुलाई लक्षित च्यानल निकलोडियनले हाम्रो प्राकृतिक स्रोतहरूमा आनन्द लिने अधिकार खोसेर युवा पीढ़ीको निम्ति एक खतरनाक उदाहरण स्थापित गरिरहेको छ," एक आलोचक भन्छन्।

मसालेदार तथा स्वादिष्ट भुटानी राष्ट्रिय खाना – इमा दात्शीको बढ्दो लागत

मसालेदार तथा स्वादिष्ट भुटानी राष्ट्रिय खाना - इमा दात्शीको बढ्दो लागत

हङकङको आवासीय बजारको नजरमा हामी सबै खाँदिएका गुन्द्रुक हौं

हङकङमा आवासहरू खुम्चिदै छन् भने मूल्य आकाशिंदै छ। यस असंगतितर्फ लक्षित एक प्रतिक्रिया।

प्रविधि, इन्जिनियरिङ र अविश्वसनीय आविष्कारहरूका प्रतीक पनामा नहर विस्तार

"मैले भ्रमण गरेको पनामा नहर आज उद्घाटन भइरहेको तुलनामा अब सानो नहर हो।"

बङ्गलादेशको यस ‘इकोकूलर'ले बिजुलीबिना नै गर्मी भगाउँछ

एक सामाजिक उद्यमले बिजुली नभएका क्षेत्रमा अति गर्मीको समस्या समाधान गर्न सरल र कम खर्चिलो उपाय सुझाएको छ।

जमैकन उद्यमीको “हरित कदम”, सामाजिक रुपले जिम्मेवार र लाभदायक पनि

जमैकाका जोभनइभान्सले कसरी फ्लिन्टमा पानीको समस्या भोगिरहेका परिवारलाई मद्दत गरे? उनले पर्यावरणमैत्री अवधारणाले मानिस र पृथ्वी दुवैलाई फाइदा पुर्याउनुकासाथै लाभदायी पनि हुन्छ भनी प्रमाणित गरेकाछन्।

दक्षिण एशियामा सस्तो र सुलभ स्यानिटरी न्यापकिनका लागि अभियान

बंगलादेश,भारत र नेपालमा महिलाहरुलाई सस्तो र सुलभ स्यानिटरी न्यापकिन उपलब्ध गराई स्वास्थ्य सुधार गर्नुका साथै रजस्वलासम्बन्धित सामाजिक कुरीति निर्मूल पार्नका लागि विभिन्न प्रयास जारी छन्।