लेखहरू युद्ध र द्वन्द्व

बहत्तर वर्षपछि जापानमा विनाशकारी युद्ध समाप्तिको स्मरण

प्रधानमन्त्री आबेले युद्ध शुरु गरेकामा जापानको अपराध व्यक्त गरेनन् जब कि सम्राटले युद्धको “गहिरो पश्चाताप” को भावना व्यक्त गरिबक्स्यो।

29 अगस्ट 2017

वर्ष साहसी व्यक्ति मीरा राईको जीवनी – बाल सैनिकदेखि अल्ट्रा रनरसम्मको यात्रा

"म नेपालमा साना बहिनीहरुलाई मैले पाएको मौका स्थानान्तरण गर्न चाहन्छु, मैले जे सिके र आज म जहाँ छु त्यो म उनीहरुलाई सिकाउन चाहन्छु।”

15 मे 2017

द्वन्द्वपीडित सोमालियामा एउटा हात्तीको लामो दूरीको यात्राले आशा जगाएको छ

"चमत्कार हुन्छ। अब हामीले यस हात्तीमा नजर राख्न जरुरी छ र सोमालीहरूलाई संरक्षणतर्फ प्रोत्साहित गर्नुपर्छ न कि हत्यातर्फ। "

29 मार्च 2016

स्पीड ड्रइंग भिडियोद्वारा इण्डोनेशियामा सहिष्णुता र महिला सशक्तिकरण प्रवर्द्धन

"संवेदनशील युवावर्ग लक्षित अतिवादी तथा हिंसात्मक शिक्षाको विस्तारसँगै इण्डोनेशियाको बहुलवाद तथा अनेकतामा एकताको भावनालाई अगाडि बढाउन हिंसात्मक असहिष्णुता विरुद्ध वैकल्पिक सन्देश प्रवाह अत्यन्तै जरुरीे छ।"

25 फेब्रुअरी 2016