लेखहरू about द ब्रीज
म सगरमाथा चढ्दिन: ग्राफिक यात्रा संस्मरण
"हाम्रा आँखा उत्सुकताले चम्कदै गर्दा विश्वकै छानो भनेर चिनिने यस ठाउँबारे पश्चिमी धारणा कायमै रहन्छ।"
“हाम्रा भाषाहरू लोप भइरहेका होइनन्, नष्ट पारिँदैछन् ”
"तपाईंको भाषा निरर्थक छ," उनीहरूलाई बारम्बार भनिएको थियो। "मेक्सिकन नागरिक हुन, तपाईंले राष्ट्रिय भाषा, स्पेनिश बोल्नैपर्छ। आफ्नो मातृभाषा बोल्न बन्द गर्नुहोस्"।
जापानले पर्यावरणभन्दा विकासलाई अंगीकार गरेर आफ्नो भविष्यलाई बन्धक राख्दै
"अनुमान गर्न सकिन्छ, प्रारम्भिक शोवा कालको जापानी सैन्यवाद केवल आर्थिक विकासको सिद्धान्तको लागि कट्टर भक्तिमा केन्द्रित गरिएको छ।"
शून्यबाट सुपरहिरो
जहाँ मालीबाट बिना कागजात आएका एक आप्रवासी एक अग्लो भवन चढ्छन् र एक पल्टका लागि उँचाइमा पुग्छन्।
बिटकोइन, ट्यूलिप र नाइजेरियन सेयर बजारमा के समानता छ
"ट्यूलिपको व्यावहारिक प्रयोग थिएन, सुगन्धको कमी थियो र कुनै औषधीय गुण थिएन। ट्यूलिप मेनिया उचाइमा पुगेको बेला लगानीकर्ताहरुले एउटा ट्यूलिप कन्द खरिद गर्नको लागि आफ्नो...
प्रदूषणको कारण प्राणघातक बन्दैछ इरानको अहवाज क्षेत्र
इरानको अहवाज क्षेत्रले देशको तेल तथा ग्याँस प्रचुरताको ९५ प्रतिशत उत्पादन गर्छ - यस क्षेत्रको मुख्यतया अरब समुदायलाई ठूलो हानी पुर्याउदै।
प्रिय तान्जानियन चलचित्र प्रेमीहरू स्थानीय चलचित्र उद्योगलाई तपाईहरूको साथ चाहिन्छ
तान्जानिया अनगिन्ती कथाहरूले समृद्ध छ र युवाहरूलाई ती कथाहरु सुनाउन उत्प्रेरित गर्छ । तर उनीहरु सफल हुनका लागि उनीहरुलाई आफ्ना देशवासीहरुको साथ चाहिन्छ।
भाषालाई लोप हुनबाट कसरी बचाउने
विश्वका आधा जति भाषाहरू लोप हुन सक्नेछन् तर हामीले डिजिटल रूपमा अभिलेख राखेर वर्षौ पुराना सांस्कृतिक धरोहरको जगेर्ना गर्न सक्छौं।
हङकङको आवासीय बजारको नजरमा हामी सबै खाँदिएका गुन्द्रुक हौं
हङकङमा आवासहरू खुम्चिदै छन् भने मूल्य आकाशिंदै छ। यस असंगतितर्फ लक्षित एक प्रतिक्रिया।