लेखहरू पूर्व एशिया
जापानमा अश्वेत हुनुको अभिलेखन गर्दै लोकप्रिय युट्युब च्यानल
लोकप्रिय युट्युब च्यानल र वेबसाइट द ब्ल्याक एक्सपिरियन्स जापानले जापान निवासी दर्जनौं अश्वेतहरूको अन्तर्वार्ता लिएका छन्।
कोभिड–१९ को बन्दका बेला गिब्ली संग्रहालयले सञ्चालन गरेको छोटा अनलाइन टुर
जापानको धेरैले मन पराउने पर्यटन गन्तव्यमध्ये एक गिब्ली संग्रहालयले युट्युबमा छोटा भर्चुअल टुर सञ्चालन गरेको छ।
के तपाईकाे मनपर्ने चलचित्रले पुरुषत्व प्रवर्द्धन त गरिरहेकाे छैन? म्याङ्गाे मिटरले साे कुराकाे जानकारी दिनेछ
"हामीलाई अपहेलना नगरेकाे मनाेरञ्जनमा रमाउन पाउनु हाम्राे अधिकार हाे । साथै, हामीलाई आफ्नाे धारणा र विचारहरू राख्न पाउने अधिकार पनि त छ ।"
ताईवानमा एलजीबीटी स्वीकृतिकाे सीमितता परीक्षणः चलचित्रकर्मी मिङ ल्याङ चेनसँगकाे अन्तर्वार्ता
"द टीचर मानवीय सञ्चार सम्बन्धी चलचित्र हाे । यसले वृहत रूपमा सम्वेदनशील संवेदना देखाउने प्रयास गरेकाे छ । म भन्दिन कि याे समयाैनिक सम्बन्धी चलचित्र मात्र हाे।"
चीनले दाबी गर्दै आएको विवादित समुद्रका कारण ‘अबोमिनेबल’ भियतनाम, मलेसिया र फिलिपिन्समा प्रतिबन्धित
"हामीले उनीहरूसँग संलग्न हुनुपर्छ, र उनीहरू व्यावहारिक छन्... उनीहरू मात्र धोकामा पारिएका छन्।"