विशेष लेखहरू राजनीति
लेखहरू राजनीति
जमैकाले किन अहिलेसम्म बब मार्लीलाई राष्ट्रिय नायक बनाएको छैन?
अश्वेत चेतनाको विकासमा मार्लीको भूमिका, “साङ्गीतिक अभियान,” रेगी र रास्ताफारी दुवैमा प्रतिनिधित्व र उनको "वन लभ" दर्शनलाई राष्ट्रिय नायक बनाउने आधारहरूको रूपमा उल्लेख गरिएको थियो।
समुद्री उत्खननको विरोध गर्दै प्रशान्त क्षेत्रका समूहहरूले महासागर सप्ताह मनाए
प्रशान्त क्षेत्रका विभिन्न समूहहरूले यस क्षेत्रमा समुद्री उत्खनन (DSM) रोक्न अधिकारीहरूलाई आह्वान गर्दै जुन ८ मा महासागर सप्ताह र महासागर दिवस मनाए।
#BlackLivesMatter देखि #VidasNegrasImportam सम्म प्रहरी बर्बरताको औपनिवेशिक विरासत अन्त्य गर्न आह्वान
प्रहरी बर्बरता सार्वभौमिक छ, श्वेत प्रभुत्व विश्वव्यापी छ, र उपनिवेशवाद कायम छ, यसैले हरेक दिन विश्वभरि अश्वेत नागरिक मारिन्छन्।
क्यारेबियनले कसरी पोष्ट-कोभिड-१९ संसारका लागि तयारी गर्न सक्छ?
क्यारिबियनले कोभिड-१९ पछि हुने भविष्यको बारेमा सोच्न थाल्दा, यस क्षेत्रको अर्थतन्त्र र सामाजिक सेवाहरूलाई पुनःनिर्माण गर्न लेस्ले एन नोएलको डिजाइन सोच दृष्टिकोण
हङकङकाे विराेधी कलाः एलाे अब्जेक्ट्स
"'एलाे अब्जेक्टस्' प्रदर्शनी मानवलाई वस्तु ठान्ने बर्बर र क्रुर अधिकारीहरूका लागि एउटा उपहास हाे । यसले मानवीय प्रतिष्ठाकाे बचाउ तथा समर्थन गर्न समेत महत्वपूर्ण भूमिका खेलेकाे छ।"
कश्मीर प्रकरणबारे नेपालमा जन्मेका एक कश्मीरी युवाको धारणा
कश्मीर विश्वविद्यालयका स्नातक अकिबको नेपालमा आभूषण पसल छ। ग्लोबल भ्वाइसेजले भारत सरकारद्वारा धारा ३७० खारेजीबारे उनीसँग गरेको कुराकानी।
चीनले दाबी गर्दै आएको विवादित समुद्रका कारण ‘अबोमिनेबल’ भियतनाम, मलेसिया र फिलिपिन्समा प्रतिबन्धित
"हामीले उनीहरूसँग संलग्न हुनुपर्छ, र उनीहरू व्यावहारिक छन्... उनीहरू मात्र धोकामा पारिएका छन्।"
मुस्लिमविरोधी हिंसाले श्रीलंकालीबीच बढाएको तनाव र त्रास
१२ मे, आइतबार, श्रीलंकाको उत्तर पश्चिमी प्रान्त पुतालम जिल्लाको तटीय शहर चिलाका एकजना मुस्लिम व्यापारीको फेसबुक पोस्टको कथनलाई लिएर मुस्लिम विरोधी हिंसा सुरू भयो।
सेता झण्डाहरू: श्रीलंकालीहरू शोकमा
२१ अप्रिल, २०१९ मा सयौंको ज्यान जाने गरी भएको आतंकवादी हमला श्रीलंकालीहरूले अझै बिर्सेंका छैनन्। श्रीलंकामा सेतो रङ शोकको प्रतीकको रूपमा प्रयोग गरिन्छ।
डिजिटल पत्रकार लुइस कार्लोस दिया भेनेजुएलामा हराइरहेका छन्
लुइस कार्लोस "भेनेजुएलामा असहमत पत्रकारिताको सबैभन्दा चिनिएका अनुहारमध्ये एक हुन्। "
सबैले मनन गर्नैपर्ने नेल्सन मन्डेलाका १७ महावाणी
प्रथम दक्षिण अफ्रिकी राष्ट्रपति मन्डेलाको देहान्त भए पनि, उनी ट्वीटर प्रयोगकर्ताहरूमार्फत विश्वसँग जोडिएका छन्। उनको निधनको समाचारप्रति प्रतिक्रिया जनाउँदै उनीहरूले मन्डेलाका अमरवाणी शेयर गरेका छन्।
जापानले पर्यावरणभन्दा विकासलाई अंगीकार गरेर आफ्नो भविष्यलाई बन्धक राख्दै
"अनुमान गर्न सकिन्छ, प्रारम्भिक शोवा कालको जापानी सैन्यवाद केवल आर्थिक विकासको सिद्धान्तको लागि कट्टर भक्तिमा केन्द्रित गरिएको छ।"