· जुलाई , 2017

लेखहरू राजनीति बाट जुलाई , 2017

जमैकाको कमसल योजना तथा पर्यावरण अभ्यास बाढीको मारमा

  5 जुलाई 2017

मौसमी ढाँचाहरूमा परिवर्तन, कमसल योजना र विकास, अपर्याप्त जल निकास तथा फोहोरमैला व्यवस्थापन क्षेत्र लापरवाहीको परिणाम जमैका केवल तीन दिनको भारी वर्षापछि विपद् क्षेत्र बन्यो।