लेखहरू राजनीति

चीनले दाबी गर्दै आएको विवादित समुद्रका कारण ‘अबोमिनेबल’ भियतनाम, मलेसिया र फिलिपिन्समा प्रतिबन्धित

"हामीले उनीहरूसँग संलग्न हुनुपर्छ, र उनीहरू व्यावहारिक छन्... उनीहरू मात्र धोकामा पारिएका छन्।"

13 नोभेम्बर 2019

सबैले मनन गर्नैपर्ने नेल्सन मन्डेलाका १७ महावाणी

प्रथम दक्षिण अफ्रिकी राष्ट्रपति मन्डेलाको देहान्त भए पनि, उनी ट्वीटर प्रयोगकर्ताहरूमार्फत विश्वसँग जोडिएका छन्। उनको निधनको समाचारप्रति प्रतिक्रिया जनाउँदै उनीहरूले मन्डेलाका अमरवाणी शेयर गरेका छन्।

15 फेब्रुअरी 2019

जापानले पर्यावरणभन्दा विकासलाई अंगीकार गरेर आफ्नो भविष्यलाई बन्धक राख्दै

द ब्रीज

"अनुमान गर्न सकिन्छ, प्रारम्भिक शोवा कालको जापानी सैन्यवाद केवल आर्थिक विकासको सिद्धान्तको लागि कट्टर भक्तिमा केन्द्रित गरिएको छ।"

5 फेब्रुअरी 2019

इन्डोनेसियाका आदिवासी पपुअनका संघर्ष तथा सफलता प्रदर्शन गर्दै एक नौलो फिल्म फेस्टिवल

Rising Voices

यस फिल्म फेस्टिवलले "डकुमेन्ट्री फिल्मका माध्यमले पपुआका आदिवासीहरूका सवालहरूमा प्रकाश पार्दछ साथै जनमानसलाई प्रभाव पार्ने महत्वपूर्ण सवालहरूका बारे जनचेतना अभिवृद्धि गर्दछ।"

31 अक्टोबर 2018

टेमर प्रशासनको अवरोधको बावजूद हजारौं आदिवासीद्वारा ब्राजिलको राजधानीमा प्रदर्शन

राष्ट्रपति टेमरको २०१६ मा विवादास्पद सत्तारोहण पश्चात कृषि व्यवसाय क्षेत्रका प्रतिनिधिहरूले अझ धेरै पकड जमाएका छन्।

30 जुन 2018

प्रदूषणको कारण प्राणघातक बन्दैछ इरानको अहवाज क्षेत्र

द ब्रीज

इरानको अहवाज क्षेत्रले देशको तेल तथा ग्याँस प्रचुरताको ९५ प्रतिशत उत्पादन गर्छ - यस क्षेत्रको मुख्यतया अरब समुदायलाई ठूलो हानी पुर्‍याउदै।

21 फेब्रुअरी 2018

बार्बाडोसको ढल सङ्कटले निम्त्याएको समस्या

"बार्बाडोसको दक्षिण तट मदिरा, भोजन र भोज भतेर स्थलको रुपमा चिनिएको छ। दुर्भाग्य, दक्षिण तट सार्वजनिक स्थलहरुमा ढल बगेको कारण समाचारमा छाइरहेको छ।"

30 जनवरी 2018

वन्यजन्तु सेन्कचुअरी घोषणा जमैकन पर्यावरण अभियानकर्ताहरूका लागि सुनमा सुगन्ध

सुरुमा एउटा ठूलो बन्दरगाह निर्माण हुन लागेको एक पर्यावरणीय संवेदनशील क्षेत्र अब गम्भीर संकटमा परेको जमैकन इगुवाना सुरक्षित राख्न वन्यजन्तु सेन्कचुअरीमा परिणत गरिनेछ।

8 जनवरी 2018