लेखहरू युवा
नेपालका आदिवासी थारू जातिले कुनै समयमा अनिवार्य रूपमा खोप्ने टाटु लोप हुने अवस्थामा
हामी मर्ने बेला केही लादैनौ तर यी टाटु मरेपछि पनि मसँगै जानेछन्। यस जन्ममा खोपाएका यी टाटु अर्को जन्मका लागि उपहार हो।
गुयनाको वापीशाना जनजाति लोप हुनै लागेको भाषालाई पुनर्जीवित गर्ने प्रयासमा
"यदि हामीले आदिवासी संस्कृति कमजोर बनायौं भने हामी गुयना संस्कृतिको अभिन्न भाग कमजोर पार्छौं।"
अस्ताउदै गरेको आर्मेनियन गाउँका अन्तिम बासिन्दा
आर्थिक दबाब र अलग्याइका कारण लेर्नाग्युघ गाउँका बाँकी दुई परिवार गाउँ छोड्ने तरखरमा छन्।
सुरिनाममा पर्माकल्चर प्रति उत्साह जगाउदै
पर्माकल्चरविज्ञ एलेक्स याकुमोसँगको साक्षात्कार जो कोमोवन स्थित आफ्नो समुदायमा आत्मनिर्भर कृषि प्रणाली सम्बन्धी व्याख्यान गर्दै र कार्यशाला आयोजना गर्दै समय बिताउँछन्।
इजिप्ट यौन दुर्व्यवहार र बाल विवाहका समस्याले निरन्तर ग्रसित छ
"यौन दुर्व्यवहार इजिप्टको एक मुख्य समस्या हो। अध्ययनहरूका अनुसार बहुसंख्यक महिलाहरू यसका शिकार भएका छन् [...] र यो समस्याले जरा गाडेको छ।"
भीडभाडयुक्त समुदायमा थाइहरू ‘विश्वकै पहिलो’ गैरआयताकार फिल्डमा फूटबल खेल्दैछन्
"अलि पृथक सोच लिएर डिजाइन गर्दा कामलाग्ने जग्गाहरू विकास गर्न सिर्जनशीलता बढाउन मद्दत पुग्ने यस असामान्य फूटबल फिल्डले प्रमाणित गरेको छ।"


















