लेखहरू Humanitarian Response
गाजा युद्धको जड
दु:खद मृत्यु र अत्यधिक संख्यामा घाइतेका अलावा, द्वन्द्वले सामूहिक विस्थापन र दैनिक जीवनमा गम्भीर व्यवधान पनि खडा गरेको छ।
मलावीमा अफ्रिकाकै पहिलो ड्रोन एकेडेमीको स्थापना
यस महिना मलावीमा अफ्रिकाकै पहिलो अफ्रिकी ड्रोन तथा डाटा एकेडेमी आधिकारिक रूपमा स्थापना भएको छ।
प्राकृतिक प्रकोपतर्फ अग्रसर इरानको अहवाज क्षेत्रमा जारी पानीको अभाव
"अधिकारीहरू हाम्रा स्वर किन सुन्दैनन् ? हाम्रा भैंसीहरू मरिरहेका छन् किनकि यी नदी सुक्दै गइरहेका छन् [...]यदि यी जनावरहरू भोकै रहन्छन् भने हामी पनि भोकै रहन्छौं ।"
भीषण बाढीले बङ्गलादेश, भारत र नेपालमा विनाश
नेपालको तराई क्षेत्रमा बाढी को कारण कम्तिमा ६० लाख मानिसहरु प्रभावित भए र ४८ हजार भन्दा बढी घरहरु डुबानमा परे।