विशेष लेखहरू धर्म
लेखहरू धर्म
जमैकाले किन अहिलेसम्म बब मार्लीलाई राष्ट्रिय नायक बनाएको छैन?
अश्वेत चेतनाको विकासमा मार्लीको भूमिका, “साङ्गीतिक अभियान,” रेगी र रास्ताफारी दुवैमा प्रतिनिधित्व र उनको "वन लभ" दर्शनलाई राष्ट्रिय नायक बनाउने आधारहरूको रूपमा उल्लेख गरिएको थियो।
म्यानमारको ताउन्जीमा बेलुन प्रतियोगिता ‘फेस्टिभल अफ लाईटस्’
कहिलेकाहीँ खतरनाक हुनसक्ने परम्पराका शानदार तस्वीरहरू हेर्नुहोस् ।
प्रहरीका अनुसार मोजाम्बिकमा झाँक्रीहरूद्वारा पीडित हुनेहरूमा तालुखुइले मानिस
"म यस्तो देश देख्न चाहन्छु जहाँ मानिसहरू इमान्दारीपूर्वक गरिने जागीर खोजून् र जहाँ आफ्नो दैनिकीकालागि कसैलाई नोक्सान पुर्याउनुनपरोस् अथवा अरुको ज्यान लिनुनपरोस्," एक ब्लगरले लेखे।
फोटोमा स्वस्थानी व्रतकथा: नेपालमा जीवनसाथीको दिर्घायूको लागि महिनाभर गरिने व्रत र प्रार्थनाको पर्व
प्रेम, उर्वरता तथा भक्तिकी हिन्दूदेवी राजा हिमालयपर्वतकी पूत्री पार्वतीले एक महिनासम्म देवी स्वस्थानीको पूजापाठ गर्दै व्रत बसेपछि यस व्रत-विधिको शुरुवात भएको मानिन्छ।
स्पीड ड्रइंग भिडियोद्वारा इण्डोनेशियामा सहिष्णुता र महिला सशक्तिकरण प्रवर्द्धन
"संवेदनशील युवावर्ग लक्षित अतिवादी तथा हिंसात्मक शिक्षाको विस्तारसँगै इण्डोनेशियाको बहुलवाद तथा अनेकतामा एकताको भावनालाई अगाडि बढाउन हिंसात्मक असहिष्णुता विरुद्ध वैकल्पिक सन्देश प्रवाह अत्यन्तै जरुरीे छ।"