लेखहरू मध्य एशिया र काकेशस

‘मैले जीवनमा आफैंलाई भेटें': आफ्ना समकक्षी वृद्धहरूलाई सल्लाह दिन अब्बल आर्मेनियन नाउ

25 जुन 2019

आर्मेनियाको “भेल्भेट रेभल्युशन” हाक्ने महिला क्रान्तिकारी

लामो समयदेखिको शासकलाई फाल्ने विशाल प्रदर्शनले राजनीतिक सुधारका लागि नागरिकहरूको व्यग्रता उजागर गर्यो। तर धेरै महिलाहरू यो भन्दा पनि बढी परिवर्तन चाहन्छन्।

18 जुलाई 2018

डकुमेन्ट्री: सोभियत कालखण्डको जर्जियाली चिया उद्योगको भग्नावशेषमा रुमलिंदा

"लाइटुरीमा कोही पनि बेरोजगार थिएनन्। सबैजना चिया बगान या त कारखानामा काम गर्थे।"

25 अक्टोबर 2017

ट्वीटहरूमा एक मध्य एशियाली फूटबल म्याच

"४३ मिनेटमा अलाइका लागि एक गोल गर्ने स्पष्ट मौका गुमाएका छन् माक्सादबेक अलिमोभले। म पछाडिको मानिसले उनलाई долбоёб भन्दैछन्।"

15 मे 2017

डिजिटल युगमा जर्जियाको प्राचीन वर्णमालाको संरक्षण

"हाम्रो भाषा र हाम्रो वर्णमाला हाम्रा धरोहर हुन्; यो एउटा यस्तो खजाना हो जसलाई सुरुक्षा गर्नुपर्छ साथै जीवित राख्नुपर्छ र अद्यावधिक गरिरहनुपर्छ।"

21 मार्च 2017

उत्कृष्ट किर्गिज विज्ञापनको फर्मूला: घोडा, हिमाली सौन्दर्य र एउटी सुन्दर महिला

"अन्ततोगत्वा, हाम्रा पूर्वजहरूले सधैं भनेझै, फूर्तिलो घोडा नखोज, सुरक्षित यात्रा गर्न खोज।"

6 अगस्ट 2016