आधुनिक मङ्गाेलियालाई केन्द्रमा राखि अघि बढिरहेका एक युवा फाेटाेग्राफर

खादाकाे पट्टी बाँधिरहेका पुरुषहरू । रेशमी कपडाबाट बनेकाे खादा (तिब्बती भाषामा कटक) लाइ बुद्धधर्मावलम्बीहरूका माझ एक पवित्र वस्तु ठानी विशेष समाराेहहरू जस्तै जन्माेत्सव, मृत्युसभा र विवाहमा आदानप्रदान गर्ने गरिन्छ । तस्वीरः कुश जाेरिग्ट, (अनुमति लिई प्रयाेग गरिएकाे) ।

मङ्गाेलियाकाे बारेमा कसैले साेचिहालेमा उनीहरूकाे दिमागमा पहिले आउने कुरामा समकालिन वा आधुनिक कला मात्र पर्दैन । 

यद्यपि, हाल आएर याे देशकाे कला परिदृष्य जिवन्त भइसकेकाे छ । मङ्गाेलियन कलाकारहरूले विश्वभरका आधुनिक कला, फेशन, साहित्य तथा दृष्य कलाकारितामा अन्वेषण गर्न थालेका छन् । कहिलेकाँही उनीहरूले आफ्ना परम्परागत कला शैलीमा यिनलाई मिसाउने गरेका छन् ।  प्राय धेरै समकालिन कलाकारहरू राजधानी उलानबाटरमा बस्ने गर्दछन् । कुल तीस लाख जनसङ्ख्या रहेकाे यस देशकाे आधा जतिकाे घर बनेकाे छ, याे राजधानी शहर । 

उलानबाटर यसका पृथक जिल्लाहरू जहाँ झुन्डमा बनाइएका परम्परागत मङ्गाेलयन युर्ट पालहरूका कारण परिचित छ । यस क्षेत्रमा खनीज उद्याेगहरूकाे बाहुल्यता छ । तर उलानबाटरकाे द्रुत विकासले निम्त्याएकाे घातक प्रदुषणले नयाँ सामाजिक विभाजनहरू ल्याएकाे छ । र यसैका कारण याे राजधानी कुख्यात बन्दै गईरहेकाे छ । यहाँ भएकाे व्यापारिक फड्काेले सियाेल, टाेक्याे वा बेइजिङ जस्तै अत्याधुनिक शहरी भू–दृष्यकाे विकास गराएकाे छ । 

मङ्गाेलियन फाेटाेग्राफर कुस जाेरिग्टले खिचेका तस्वीरहरूले यहाँकाे शहरी भू–दृष्य, शहरी अनुभव र यहाँ बसाेबास गर्ने मानिसहरूलाई समेट्ने गरेकाे छ । 

याे अन्तर्वाता संक्षिप्तताका लागि सम्पादन गरिएकाे हाे ।

कुस जाेरिग्ट । तस्वीरः ब्ल्गुनी हिराेसी (अनुमति लिई प्रयाेग गरिएकाे) ।

फिलिप नुबेल : तपाई बहुप्रतिभाशाली कलाकार हुनुहुन्छ जाे एक परम्परागत संगीतकार, त्यसपछि ज्याज संगीतकार, गायक अनि एक पत्रकार पनि हुनुभाे र अहिले आएर फाेटाेग्राफर हुनुहुन्छ । तपाईले किन फाेटाेग्राफी छान्नुभयाे?

Kush Zorigt (KZ): I am on a journey of self-exploration. I found photography to be much closer to myself. I was not a visual person initially, I wasn't drawn to films or photography and had little knowledge when studying music. I did explore a new genre with jazz, but I grew up in a traditional family: my parents are professors of classical Mongolian music, my younger brother is a composer, and I was trained for years to play the morin khuur, our traditional stringed instrument. When I started working as a journalist, I was was interested in covering the arts, so about six years ago, I interviewed people working in fashion. Three years ago, I moved to another media outlet, working on photo essays as an editor, and part of my job involved hiring photographers. This is when I realised the impact of visual art. So two and a half years ago I bought a camera, trained myself, and last year I started thinking about storytelling with photos.

कुस जाेरिग्ट : म स्वअन्वेषणकाे एक यात्री हुँ । फाेटाेग्राफी, मेराे आफ्नाे निकट भएकाे पाए । शुरूवातका दिनहरूमा म दृष्यहरूसँग साक्षात्कार थिइन । मलाई फिल्म वा फाेटाेग्राफीमा कसैले कर गरेर लगाएकाे हैन । यसका बारेमा संगीतकाे अध्ययन गर्ने बेला केही ज्ञान भने थियाे । मैले ज्याज संगीतकाे नयाँ विधाकाे प्रयाेग गरे तर म एक परम्परागत परिवारमा हुर्किएकाे हुँ । मेरा अभिभावकहरू शास्त्रीय मङ्गाेलियन संगीतका प्राध्यापक हुनुहुन्छ । मेराे भाइ एक संगीत कम्पाेजर हाे । म आफै पनि वर्षाैदेखि हाम्राे परम्परागत वाद्यवादन माेरिन खुर  बजाउन प्रशिक्षित छु । जब म एक पत्रकारका रूपमा काम गर्न थाले, मैले कला विधामा रिपाेर्टिङ गर्न थाले । मैले फेशन क्षेत्रमा कार्यरत विभिन्न व्यक्तिहरूकाे अन्तर्वाता गरेकाे छु । तीन वर्षअघि, एक फाेटाे सम्पादकका रूपमा म अर्काे सञ्चार गृहमा प्रवेश गरे । त्यहाँ फाेटाे निबन्धहरू तयार गर्नुका साथै अन्य फाेटाेग्राफरहरूलाई अनुबन्ध गर्नु मेराे मुख्य काम थियाे । त्यहीबेला मैले दृष्य कलाकाे प्रभावका बारेमा अनुभव गर्ने माैका पाए । त्यसपछि, साढे दुई वर्षअघि मैले एउटा क्यामेरा किने । आफूले आफूलाई नै प्रशिक्षित गरे र गएकाे वर्षबाट मैले तस्वीरमार्फत कथा भन्न थाले ।

फिलिप नुबेल : तपाईकाे हाल उलानबाटरकाे रेड गेर क्रियटिभ स्पेसमा प्रदर्शनरत प्रदर्शनी, हिँउद र शहरी प्रदुषण विषयवस्तुमा केन्द्रित छ । शहरसँग तपाईकाे सम्बन्धका बारेमा बताउन सक्नुहुन्छ?

KZ: I wanted to focus on three things with this photo essay in five parts, which was inspired by the music of the contemporary German-British composer Max Richter. The first is beauty: I want to seek out beauty in the city throughout the year. Except for the short summer, Ulaanbaatar is quite dark, but there is something behind these images of long and cold winters that last four to six months. Winter is interesting because the air is thick, and really really cold, down to minus 40 degrees Celsius sometimes. I wanted to show that light and cold blue that I portray in some of my photos. I want people to feel it.

The pollution and chaos is another thing. The pollution comes from the Ger district [most people use coal to survive the winter inside their tents – ed.] around the city and from too many cars. Last year the pollution situation did improve, but the city is still overpopulated, which is something we have gotten used to and now see as normal. Thus that's something we somehow fail to see, so I want to portray that as well. I made a conscious choice of excluding the Ger district, because it has its own narrative, and I want to to tell another story about this city. The more time passes, the closer the city becomes for me.

कुस जाेरिग्ट : म याे फाेटाे निबन्धमा पाँचवटा खण्डहरूमार्फत तीनवटा विषयहरूमा केन्द्रित हुन चाहेकाे थिए, जुन समकालिन जर्मन–ब्रिटिस संगीतकार, कम्पाेजर म्याक्स रिचरबाट प्रभावित थियाे । पहिलाे विषय हाे, सुन्दरताः म वर्षभरि नै यस शहरबाट सुन्दरता खाेज्न चाहन्छु । छाेटाे गर्मीयाममा बाहेक, उलानबाटरमा प्राय छिट्टै अन्धकार हुने गर्दछ । छ महिनासम्म रहने लामाे र ठन्डी हिँउदका यी तस्वीरहरूमा केही न केही त पक्कै छ । हिँउद राेमाञ्चक हुन्छ किनकि यसबेला हावा बाक्लाे हुने गर्दछ र एकदमै जाडाे हुन्छ, याे बेला लगभग माइनस ४० डिग्री सेल्सियस तापक्रम समेत हुने गर्दछ । मैले केही तस्वीरहरूमा प्रकाश र ठन्डी निलाेकाे मिश्रण देखाउन खाेजेकाे छुँ । म मानिसहरूले यसकाे महसुस गरून् भन्ने चाहन्छु । 

अर्काे विषय हाे, प्रदुषण र गन्जागाेल । यस शहरमा हुने प्रदुषण गेर जिल्लाबाट [यहाँका मानिसहरू जाँडाेबाट बच्नका लागि आफू बस्ने पालहरूमा काेइला बाल्ने गर्दछन्– सं.] आउँदछ र यहाँ गुड्ने कैयन् कारहरूले यसलाई बढावा दिईरहेकाे छ । गएकाे वर्ष प्रदुषणकाे अवस्था केही सुधाराेन्मुख थियाे तर शहर भने अझै पनि चरम प्रदुषणयुक्त नै छ । जसलाई हामीले नियमित भाेग्दै र देख्दै आएका छाैं र हाल आएर याे सामान्य झै भैसकेकाे छ । त्याे अवस्थालाई हामीले कसाे कसाे गरी देख्न पाएका थिएनाैं, त्यही भएर पनि त्यसलाई पनि म आफ्नाे तस्विरहरू मार्फत् देखाउन चाहन्थे । मैले यस प्रदर्शनीमा साेचबिचार गरी गेर जिल्लालाई समेटेकाे छैन किनकि यस ठाउँकाे आफ्नै कथा छ र यसकाे बारेमा म भिन्न कथा भन्न चाहन्छु । जति जति समय बित्दै जान्छ त्यति त्यति याे शहर मेराे लागि घनिष्ठ बन्दै जान्छ । 

थप अध्ययनका लागि: For LGBTQ+ people in Mongolia, stigma is a fact of life 

याे तस्विरमा देखिएकी उलानबाटरकी महिलाले यहाँकाे चरम प्रदुषणबाट बच्न मास्क लगाएकी हुन् नकी काेभिड–१९ बाट बच्न । तस्वीरः  कुश जाेरिग्ट, (अनुमति लिई प्रयाेग गरिएकाे) ।

फिलिप नुबेल : तपाईकाे महत्वपूर्ण फाेटाेहरूमा र तपाईकाे इन्स्टाग्राममा समेत नभएकाे, शरिर र लैङ्गिक पहिचान सम्बन्धी फाेटाेहरू पनि हाे । तपाईकाे यस कामकाे बारेमा हामीलाई बताउनुस् न र यसलाई मङ्गाेलियामा कसरी लिइयाे?

KZ: Queerness is not something I can articulate well in words, it is much easier to do in pictures. For me they are a more natural way of describing it. I am indeed more interested in portraying male bodies and portraits. In the photoessay called Spring, there is an expression of queerness: there are five young, vulnerable, pure, blooming young men who are also blind [they are blindfolded in the photos – ed.] and hidden.

They don't know they are blooming, which is a reference to my personal story of hiding and showing.

I also work as a fitness trainer: I wanted to have this type of body, so I trained for 10 years, then studied to become a personal trainer. I also want to have a professional and scientific approach to this line of work. But I noticed that people are intimidated by overall masculine photos, which is a feeling I share. So I thought of giving a different image of health and fitness, something much friendlier. So my photos I use to promote my work as a fitness trainer are also much more on the artistic side.

कुस जाेरिग्ट : मलाई क्वयेर अर्थात् समलैङ्गिकतालाई शब्दहरूमा बताउनु भन्दा तस्वीरहरूमार्फत बुझाउन सजिलाे लाग्छ ।  यसकाे बारेमा बताउन वा बुझाउनका लागि मलाई याे माध्यम नै प्राकृतिक लाग्छ । म पक्कै पनि पुरुष शरिरहरूलाई देखाउन ईच्छुक छुँ । मेराे गर्मीयाम अर्थात् ग्रिष्म फाेटाे निबन्धमा क्वयेरसम्बन्धी भाव झल्काउने प्रयास गरेकाे छुँ । जहाँ, पाँच जवान, नाजुक, शुद्ध र बैंसालु युवाहरू, जाे दृष्टिविहीन समेत छन् [उनीहरूकाे आँखामा पट्टी बाँधिएकाे छ– सं.] र लुकेका छन् । 

उनीहरूलाई थाहा छैन की उनीहरू बैंसालु भईसकेका छन् । लुकाउने र देखाउने नै मेराे व्यक्तिगत कथाकाे आधार हाे ।  

म फिटनेस प्रशिक्षक समेत हुँ । म यस्ताे खाले शरिर भएकाे हेर्न चाहन्छु । १० वर्षसम्म यसैमा प्रशिक्षित भए र त्यसपछि व्यक्तिगत प्रशिक्षक बन्नका लागि समेत अध्ययन गरे । यस विधामा व्यावसायिक तथा वैज्ञानिक पद्धतिहरू अवलम्बन गर्ने मेराे इच्छा छ । तर पुरुषहरूका मात्र फाेटाे देख्दा मानिसहरू शुरूमा हच्किएकाे पाए । त्यसैले पनि पछि मैले अलि स्वस्थकर रूपमा स्वास्थ्य र तन्दुरूस्तिसम्बन्धी फाेटाेहरू समेट्न थाले । म एक फिटनेस प्रशिक्षकका रूपमा आफूलाई र आफ्ना फाेटाेहरूकाे प्रवर्द्धन गर्न तल्लिन छु ।

फिलिप नुबेल : बाहिरका मानिसहरूले साधारण अवधारणा राख्दा मङ्गाेलिया दुई विशाल देशहरू, रसिया र चीनकाे बिचमा अवस्थित एक अलग देश हाे भन्ने छ । स्थानले समकालिन कला, चाहे त्याे दृष्य हाेस्, अभिनय वा अरू कुनै विधा किन नहाेस्, लाई कसरी प्रभाव पार्दछ?

KZ: We shared a lot with China until the early 20th century, in our culture, music, architecture, and history. From our 1921 independence to the 1990 democratic revolution, we lived under a strongly Soviet-style system with a clear ideology, but it helped us advance in [western]  classical music. Those two neighbours certainly impacted us culturally. Now we have had a 30 year period of democracy in which we are still trying to define our cultural identity. Today we have jazz which attracts international performers and researchers alike. It's something very new. We have photography classes. But photography as an urban art is very new: most Mongolian professionals are landscape, wedding, or fashion photographers. Now we have a new wave [in photography] thanks to Instagram, so if you check the hashtags of #instameetulaanbaatar or #ubeveryday, you will see a lot of photos. This is why I want to focus on artistic photography. Last year I worked on a short film, and I want to focus on urban stories, on world citizenship, and hope to show my work outside Mongolia too.

कुस जाेरिग्ट : बिसाैं शताब्दिकाे प्रारम्भसम्म पनि हामीले चीनसँग हाम्र संस्कृती, संगीत, वास्तुकला र इतिहास समेत बाड्यौं। सन् १९२१ मा स्वतन्त्र भएपछि र १९९० मा प्रजातान्त्रिक क्रान्ति आएपछि हामी स्पष्ट विचारधारा भएकाे एक शक्तिशाली साेभियत–शैली शासनअन्तर्गत अघि बढ्याैं । यसले हाम्राेमा पश्चिमी शास्त्रिय संगीतकाे विकास हुनमा भूमिका समेत खेल्याे । यी दुई छिमेक राष्ट्रहरूले पक्कै पनि हामीलाई साँस्कृतिक रूपमा प्रभाव पारे । हामी प्रजातान्त्रिक रूपमा स्वतन्त्र भएकाे ३० वर्ष भईसक्याे तर हामी आज पनि हाम्राे साँस्कृतिक पहिचानलाई परिभाषित गर्न प्रयासरत छाैं । आज हाम्राे ज्याज संगीतले अन्तर्राष्ट्रिय कलाकार तथा अनुसन्धानकर्ताहरूलाई आकर्षित गर्न भ्याएको छ । तर शहरी वा आधुनिक कलाका रूपमा फाेटाेग्राफी एक नयाँ विधा हाे । धेरैजसाे व्यावसायिक फाेटाेग्राफरहरू भू–दृष्य, विवाह वा फेशन फाेटाेग्राफी विधामा आवद्ध छन् । अहिले यहाँ फाेटाेग्राफी विधामा नयाँ तरङ्ग सृजना भएकाे छ । धन्यवाद छ इन्स्टाग्रामलाई, यदि तपाईले #instameetulaanbaatar वा #ubeveryday ह्यासट्गाय खाेजी गर्नुभयाे भने तपाईले प्रशस्त फाेटाेहरू देख्न सक्नुहुन्छ । यसैले पनि म कलात्मक फाेटाेग्राफीमा केन्द्रित हुन चाहन्छु । गत वर्ष मैले एउटा लघु चलचित्रमा काम गरे । जसमा मैले शहरी कथामा केन्द्रित भई, विश्वका नागरिकहरूसम्म मङ्गाेलियाकाे काम देखाउने प्रयास गरेकाे छु ।

कुस जाेरिग्टलाई इन्स्टाग्राममा समेत फलाे गर्न सक्नुहुन्छ ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.