· फेब्रुअरी, 2016

लेखहरू युद्ध र द्वन्द्व बाट फेब्रुअरी, 2016

स्पीड ड्रइंग भिडियोद्वारा इण्डोनेशियामा सहिष्णुता र महिला सशक्तिकरण प्रवर्द्धन

  25 फेब्रुअरी 2016

"संवेदनशील युवावर्ग लक्षित अतिवादी तथा हिंसात्मक शिक्षाको विस्तारसँगै इण्डोनेशियाको बहुलवाद तथा अनेकतामा एकताको भावनालाई अगाडि बढाउन हिंसात्मक असहिष्णुता विरुद्ध वैकल्पिक सन्देश प्रवाह अत्यन्तै जरुरीे छ।"