शीघ्र प्रकाशित हुने पुस्तक “सिलिकन भ्यालुज”की लेखिका जिलियन सि. योर्कसँगको कुराकानी

इन्टरनेटमा के प्रकाशन गर्ने वा नगर्ने निर्णयको अधिकार कोसँग रहन्छ? हाम्रा सार्वजनिक वृत्त निजी प्लेटफर्ममा परिणत भएसँगै कसले पहरेदारहरूमाथि पहरेदारी गर्छ त?

१० फेब्रुअरी २०२१ मा लाइभस्ट्रीम गरिएको ग्लोबल भ्वाइसेजका कार्यकारी निर्देशक आइभान सिगलसँगको यस कुराकानीमा लेखिका तथा अधिकारकर्मी जिलियन सि. योर्क माथिका प्रश्नबारे छलफल गर्छिन्। साथै २३ मार्च २०२१ मा बजारमा उपलब्ध हुने उनको पुस्तक “सिलिकन भ्यालुजः द फ्युचर अफ फ्री स्पीच अण्डर सर्भेलन्स क्यापिटलिज्म”मार्फत उनले सम्बोधन गरेका समसामयिक तथा जरुरी मुद्दाहरूबारे कुरा गर्छिन्।

यस लिंकमार्फत “सिलिकन भ्यालुज”को प्रति प्री–अर्डर गर्नुहोस् र ग्लोबल भ्वाइसेजलाई सहयोग गर्नुहोस् !

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.