· फेब्रुअरी, 2020

लेखहरू शिक्षा बाट फेब्रुअरी, 2020

ट्वीटरमा अश्वेत इतिहासका कथा उतार्ने ब्राजिलियन लेखक

  8 फेब्रुअरी 2020

एल सान्तोसले धेरै कमलाई थाहा भएको ऐतिहासिक घटना र पात्रहरूबारे ट्वीटर थ्रेडमा अभिलेखन गरेर ब्राजिलियन इन्टरनेटमा सनसनी मच्चाए।