· सेप्टेम्बर, 2017

लेखहरू आदिवासी बाट सेप्टेम्बर, 2017

दुई जनामात्र सहज वक्ता रहेका लोपोन्मुख कुसुण्डा भाषाको हालै प्रकाशित पहिलो शब्दकोष

  3 सेप्टेम्बर 2017

नेपालमा लोपोन्मुख धेरै भाषाहरूमध्ये एक कुसुण्डा भाषासम्बन्धी हालै प्रकाशित पहिलो पुस्तक तथा शब्दकोषले उक्त भाषालाई लोप हुनबाट रोक्न मद्दत गर्नेछ।