लेखहरू पश्चिमी यूरोप

गलत पहिचानका कारण अन्यायपूर्ण ढंगले इटलीमा गिरफ्तार गरिएका इरिट्रियन नागरिकलाई रिहा गर्नका लागि याचिका

इटालियन निकायहरूले गलत मानिसलाई गिरफ्तार गरेझै लागेको छ; के उनीहरूले यो स्वीकार्लान्? भूमध्य सागरमा मानव बेचबिखनका मास्टरमाइण्डको खोजले अनौठो मोड लिएको छ।

28 डिसेम्बर 2017

कसरी एक स्वयंशिक्षित अनुवादकर्ताले एक एक शब्द गरेर एउटा उत्कृष्ट साहित्यिक कृति सिर्जना गरिन्

डेबोराह स्मिथले छ वर्षअघि मात्र कोरियाली भाषा सिक्न शुरु गरिन्। उनले अनुवाद गरेको हान काङकोे उपन्यास "द भेजिटेरियन"ले म्यान बूकर अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।

19 जुन 2016

इजिप्टएअर अपहरण ड्रामाको अन्त्य; सबै यात्री रिहा

"हामी खुशी मनाउन सक्छौं कि यो पहिलो अरब मुस्लिम अपहरणकर्ता हो जसलाई आतंकवादी नभई दिमागी सन्तुलन नभएको व्यक्ति घोषणा गरिएको छ।" प्याट्रिक बाज ट्वीट गर्छन्।

2 अप्रिल 2016

ग्रान्डमा मार्च डे, हस्तनिर्मित जन्तरहरुको आदान-प्रदान गरिने बाल्कन परम्परा

आफ्ना रितिरिवाजको संरक्षण गर्नुका साथै यसलाई मानवताको अमूर्त साँस्कृतिक सम्पदाको प्रतिनिधि सूचीमा यस जन्तर परम्परालाई सूचीबद्ध गराउन बाल्कन राज्यहरू लागी परेका छन् ।

21 फेब्रुअरी 2016