· सेप्टेम्बर, 2018

लेखहरू स्वास्थ्य बाट सेप्टेम्बर, 2018

क्षयरोग लागी बाँचेकाहरूद्वारा भारतबाट यस रोग उन्मूलनका लागि पैरवी

  19 सेप्टेम्बर 2018

भारतमा टिबी अन्त्य गर्न सामुदायिक परिचालन जरूरी छ। भारतमा टिबी उन्मूलन गर्न यो रोग लागी बाँचेकाहरू आफ्ना कथा सुनाउँदैछन् ।

प्राकृतिक प्रकोपतर्फ अग्रसर इरानको अहवाज क्षेत्रमा जारी पानीको अभाव

"अधिकारीहरू हाम्रा स्वर किन सुन्दैनन् ? हाम्रा भैंसीहरू मरिरहेका छन् किनकि यी नदी सुक्दै गइरहेका छन् [...]यदि यी जनावरहरू भोकै रहन्छन् भने हामी पनि भोकै रहन्छौं ।"