· नोभेम्बर , 2019

लेखहरू वाक स्वतन्त्रता बाट नोभेम्बर , 2019

कश्मीर प्रकरणबारे नेपालमा जन्मेका एक कश्मीरी युवाको धारणा

  22 नोभेम्बर 2019

कश्मीर विश्वविद्यालयका स्नातक अकिबको नेपालमा आभूषण पसल छ। ग्लोबल भ्वाइसेजले भारत सरकारद्वारा धारा ३७० खारेजीबारे उनीसँग गरेको कुराकानी।