लेखहरू महिला र लिङ्ग

कोतदेभ्वारमा खेर जाने चकलेटबाट कोको बटर बनाउने दोस्रो उद्योगको शुरुवात

एक आइभोरियन महिला कोतदेभ्वारको बढ्दो तथा विश्वकै सबैभन्दा ठूलो कोको बीन्स उद्योगबाट संकलित खेर जाने चकलेट पगालेर कोको बटर बनाएर साबुन उत्पादकलाई बेच्छिन्।

सिलोन चियाका १५० वर्ष : एक चियाबारी मजदुरको दैनिकी

  20 फेब्रुअरी 2019

श्रीलंकाली चियाबारी मजदुरले कमाउने पैसाले उनीहरूको परिवार खर्च धान्न पनि नपुग्ने भएकोले धेरै जना अन्य काम खोज्न बाध्य छन्।

नेपालको लोपोन्मुख कुसुण्डा भाषा बोल्न जान्ने अन्तिम व्यक्तिमध्ये एक ज्ञानी मैया सेनसँगको कुराकानी

  15 फेब्रुअरी 2019

"...उनको प्रभावशाली स्वर उनी जवान हुँदा रूप-रंगको प्रमाण थियो जंगलकी रानी जस्ती शक्तिशाली।"

आर्मेनियाको “भेल्भेट रेभल्युशन” हाक्ने महिला क्रान्तिकारी

लामो समयदेखिको शासकलाई फाल्ने विशाल प्रदर्शनले राजनीतिक सुधारका लागि नागरिकहरूको व्यग्रता उजागर गर्यो। तर धेरै महिलाहरू यो भन्दा पनि बढी परिवर्तन चाहन्छन्।

ब्राजिलियन नासा खगोलविद् तथा कार्ल सागनद्वारा संस्थापित जर्नलका पहिलो महिला सम्पादक रोजली लोपेससँगको साक्षात्कार

उनको ठूलो प्रेरणा? फ्रान्सिस नर्थकट, खगोलविद् जसले १९७० मा अपोलो १३ पृथ्वीतिर फर्कने मार्ग गणना कार्यमा मद्दत गरिन्।

संगीत उद्योगमा पूर्वी अफ्रिकन महिला पुरुष प्रभुत्व विरुद्ध आवाज बुलन्द पार्दै

"हामी आफैंले आफूलाई संगीत उद्योगमा चिनाएका छौं, अझै पनि लैंगिक असमानता, यौनवाद, र असमान तलव कायमै छ। यो होइन कि हामी पर्याप्त निपुण छैनौं, यो हो कि सबै निर्णयकर्ता पुरुष छन्।"

कसुरमा बलात्कारपश्चात् हत्या गरिएकी सात वर्षीया जैनाबका लागि न्यायको माग गर्दै पाकिस्तानीहरू

  29 जनवरी 2018

"गत एक वर्षमा १२ बालिकाहरू बलात्कृत र हत्या गरिएका छन्...पाकिस्तानको "आपराधिक कार्यवाही प्रणाली"को असफलता नै यस जनआक्रोशको मूल कारक हो।"

इजिप्ट यौन दुर्व्यवहार र बाल विवाहका समस्याले निरन्तर ग्रसित छ

"यौन दुर्व्यवहार इजिप्टको एक मुख्य समस्या हो। अध्ययनहरूका अनुसार बहुसंख्यक महिलाहरू यसका शिकार भएका छन् [...] र यो समस्याले जरा गाडेको छ।"

वर्ष साहसी व्यक्ति मीरा राईको जीवनी – बाल सैनिकदेखि अल्ट्रा रनरसम्मको यात्रा

"म नेपालमा साना बहिनीहरुलाई मैले पाएको मौका स्थानान्तरण गर्न चाहन्छु, मैले जे सिके र आज म जहाँ छु त्यो म उनीहरुलाई सिकाउन चाहन्छु।”

साँस्कृतिक नारीवादमा इच्छुक हुनुहुन्छ ? आफैं जान्नुहोस्!

  12 डिसेम्बर 2016

एक ख्यातिप्राप्त पेरुभियन ब्लगले साँस्कृतिक तथा लैंगिक संघर्षका ७० स्पेनिश भाषाका रचनाहरू सूचीबद्ध गरेको छ।

को हुन डुटर्ट ? इन्टु द डीप पोडकाष्टको नयाँ संस्करण।

  28 नोभेम्बर 2016

उनले अमेरिकी राष्ट्रपति ओबामालाई वेश्याको छोरो भनेका छन्। लागुपदार्थविरुद्धको उनको लडाइमा हजारौं मारिएका छन्। तर फिलिप्पिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टका बारेमा भन्नुपर्दा यो कथाको आधाजतिमात्र हुनआउँछ।