· मार्च , 2016

लेखहरू महिला र लिङ्ग बाट मार्च , 2016

फोटोमा स्वस्थानी व्रतकथा: नेपालमा जीवनसाथीको दिर्घायूको लागि महिनाभर गरिने व्रत र प्रार्थनाको पर्व

  16 मार्च 2016

प्रेम, उर्वरता तथा भक्तिकी हिन्दूदेवी राजा हिमालयपर्वतकी पूत्री पार्वतीले एक महिनासम्म देवी स्वस्थानीको पूजापाठ गर्दै व्रत बसेपछि यस व्रत-विधिको शुरुवात भएको मानिन्छ।