लेखहरू ल्याटिन अमेरीका बाट मे, 2016

साओ पाउलो वरिपरिका हेर्नैपर्ने २७ भित्तेचित्रहरू

  19 मे 2016

साओ पाउलोका मध्य छिमेकहरूमा रहेका भित्तेचित्रहरू अन्तर्राष्ट्रिय यात्रापुस्तकहरूमा फिचर गरिएको भए पनि निम्न आय भएका बाहिरका बस्तीहरूका भित्तेचित्रहरू अज्ञात रहेका छन्, यस शहरका बासिन्दामाझ पनि।

ट्वीटरमा कोलम्बियाई मुद्राको चाखलाग्दो इतिहास

ट्वीटरमा @MonedasColombia ले कोलम्बियाई मुद्राबारे तथ्यहरू सेयर गर्दछ। उदाहरणका लागि, १०० वर्षअगाडि कोलम्बियाई राष्ट्रिय बैंकले कुकुरको तस्वीर भएको २५ पेसोको नोट जारी गरेको थियो ।